अर्थ वाणिज्य

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य(सूचीसहित)

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (... थप हेर्नुहोस्

News-Image

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिनुभयो । यो ... थप हेर्नुहोस्

News-Image

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : ८९ प्रतिशत भौतिक प्रगति

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति भएको छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो प्रसारण लाइन र ... थप हेर्नुहोस्

News-Image

भारत सरकारले ८० करोड बराबरको सहयोग उपलब्ध गराउने

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ । परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका ह... थप हेर्नुहोस्

News-Image

आज बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २०८३ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्री... थप हेर्नुहोस्

News-Image

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक (सूचीसहित )

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाटले यही साउन १ देखि १५ गतेसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको छ । कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बनेका छन् । उनले रु १० ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशलमव ७९ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव... थप हेर्नुहोस्

News-Image

सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्छ : अर्थमन्त्री वाग्ले

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा गतवर्ष भदौ २३ र २४ गते जलेका स्रेस्ताका कारण १७९ कार्यालयको महालेखापरीक्षक... थप हेर्नुहोस्

News-Image

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

  • २०८३ श्रावण २६, मंगलवार
  • कमलकुमार बस्नेत

स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ काम गर्ने हो भने वर्षौदेखि घाटामा रहेको एउटा संस्थान कसरी छोटो समयमै नाफा आर्जन गर्न सक्छ भन्ने उदाहरण भनेको छ, दुग्ध विकास संस्थान (डिडिसी) । प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि स... थप हेर्नुहोस्

News-Image

नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर थापाले एक्स्पोको उद्घाटन गर्दै आर्थिक विकासका लागि यातायात र मोबिलिटी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभयो । “यस्ता प्रदर्शनीले नेपालको... थप हेर्नुहोस्