अर्थ वाणिज्य

News-Image

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८२ बैशाख २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभे... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८२ बैशाख २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ १३ पैसा र ब... थप हेर्नुहोस्

News-Image

लगानी बोर्डको रणनीतिक योजना : चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने

  • २०८२ बैशाख १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने योजनासहित लगानी बोर्ड नेपालको ‘रणनीति तथा व्यावसायिक योजना २०८१–८६’ स्वीकृत भएको छ । गत आइतबार बसेको लगानी बोर्ड नेपालको बैठकले उक्त योजना स्वीक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८२ बैशाख १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  • २०८२ बैशाख १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोल... थप हेर्नुहोस्

News-Image

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

  • २०८२ बैशाख १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । आयोजनाका आवासीय इञ्जिनियर प्रक... थप हेर्नुहोस्

News-Image

अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने

  • २०८२ बैशाख १८, बिहीबार
  • पत्रपत्रिका

एक वर्षमै चार खर्ब रुपियाँले बढेर मुलुकको अर्थतन्त्रको आकार चालु आवमा ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्रसम्बन्धी आधिकारिक तथ्याङ्क राख्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कले अर्थतन्... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्यो घट्यो

  • २०८२ बैशाख १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार बुधबार मध्यरातीदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८२ बैशाख १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ५ ले घटेर एक हजार ९६५ कायम... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको  ?

  • २०८२ बैशाख १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु  एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ... थप हेर्नुहोस्