अर्थ वाणिज्य

News-Image

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई रु दुई लाखबराबरको जरिवाना गरेको छ । अनुगमनका क्रममा तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले ... थप हेर्नुहोस्

News-Image

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पै... थप हेर्नुहोस्

News-Image

करदाता प्रोत्साहन कार्यक्रम : शुक्रबार उपहार घोषणा गरिने

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । बिहीबार विभागले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ । सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छन... थप हेर्नुहोस्

News-Image

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर दुई हजार ६५४ दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६२ अङ्क... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य आज तोलामा आठ हजारले वृद्धि

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा  सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो । यसैगरी, चाँ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य   

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो (लाम... थप हेर्नुहोस्

News-Image

विहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पै... थप हेर्नुहोस्

News-Image

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७९ अङ्कले बढेर दुई हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने ... थप हेर्नुहोस्

News-Image

नेपाल राष्ट्र बैंक विधेयक : गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैंकको गभर्नर र सञ्चालक समितिको पदावधि यथावत् पाँच वर्ष राख्ने वा घटाउने विषयमा समितिका सदस्यहरूले फरक–फरक धारणा व्यक्त गर्नुभएको छ । समितिको आज बै... थप हेर्नुहोस्