मुक्तिनाथविकास बैंक र E-Sewa बीच यस बैंकको खाता E-Sewa मार्फत खोल्न मिल्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार E-Sewa ले नियुक्त गरेका एजेन्ट÷प्रतिनिधिहरु मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिनेछ । यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिल... थप हेर्नुहोस्
आज अमेरिकी डलर लगायत अन्य केही देशको विनिमयदर केही घटेको केहीको बढेको छ। अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १५ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ ६९ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २६ रुपैयाँ ७७ पैसा छ भने... थप हेर्नुहोस्
बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिनुभएको छ । कार्नीले हालै केन्द्रीय बैङ्करहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश... थप हेर्नुहोस्
बंगलादेशमा उत्पादित आकर्षक र लोकप्रिय रनर बाइक तथा स्कुटरहरू नेपाली बजारमा पनि लोकप्रिय बन्दै गइरहेका छन् । भर्खरै काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नाडा अटो शोमा रनर बाइक तथा स्कुटरहरूले धेरै अवलोकनकर्ताको मन जित्न सफल भएको कुरा रमन मोटर्सका बिजिनेश ... थप हेर्नुहोस्
वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर-स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने नि... थप हेर्नुहोस्
पायो ग्रुपले हालै ‘बदाम जुस’ सार्वजनिक गरेको छ । कम्पनीले पायो बदाम ड्रिङ्क नामक बदाम ड्रिङ्क बजारमा ल्याएको हो । पायो बदाम ड्रिङ्क शुद्ध दूध, बदाम र केसरको मिश्रणबाट तयार पारिएको कम्पनीको दाबी रहेको छ । यसमा रहेको प्रोटिन, भिटामिन, क्याल्सियम र स... थप हेर्नुहोस्
चिनीयाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन्। तर एउटा बैंकको सम्बन्धित बैंक बाहेक अन्य बैंकमा भने चलेको छैन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्... थप हेर्नुहोस्
एप्पलको अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रा. लि. ले एप्पलका प्रयोगकर्ताहरूका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरूको सुविधालाई ध्यानमा राखेर यही भदौ १५ गतेदेखि भदौ २० ग... थप हेर्नुहोस्
समृद्धिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति” टिभि कार्यक्रममा सहभागी भएका थिए । ... थप हेर्नुहोस्
ह्याकरको निशानामा परेपछि सुरक्षा खतराबाट बच्न नेपाली बैंकले अनिश्चित कालका लागि एटीएम बन्द गराएका छन्। गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेपछि सुरक्षा खतरा बढेको भन्दै बैँकले एटिएम ... थप हेर्नुहोस्