अर्थ वाणिज्य

News-Image

मौद्रिक नीति सन्तुलित

  • २०७६ श्रावण ९, बिहीबार

नेपाल चेम्बर अफ कमर्सले चालू आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित रहेको टिप्पणी गर्दै सरकारले अपेक्षा राखेको आर्थिक वृद्धि हासिल गर्न भने कठिनाइ पर्न सक्ने सङ्केत गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको र सरका... थप हेर्नुहोस्

News-Image

कर्मचारी सञ्चय कोषमा ई-पेमेन्टको थालनी

  • २०७६ श्रावण ९, बिहीबार

कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको बिहिबारबाट सुरुवात गरेको छ । कोषको प्रशाशक तुलसी प्रसाद गौतम, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान लगायात बैंक तथा दुबै संस्थाक... थप हेर्नुहोस्

News-Image

बेलको जुसतर्फ आकर्षण बढ्दै

  • २०७६ श्रावण ९, बिहीबार

वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण ... थप हेर्नुहोस्

News-Image

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

  • २०७६ श्रावण ९, बिहीबार

पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी... थप हेर्नुहोस्

News-Image

आर्थिक वृद्धिमा सघाउने गरी मौद्रिक नीति प्रस्तुत

  • २०७६ श्रावण ८, बुधबार

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६-०७७ को बजेट तथा कार्यक्रम एवं नेपाल सरकारको १५औँ योजनासँग सामञ्जस्ता कायम गरी देशको आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका निम्ति आज जारी भएको उक्त नीतिले आर्थिक तथा वित्तीय ... थप हेर्नुहोस्

News-Image

नेटवर्किङ व्यवसायकोे नाममा ठगी गर्ने तीन पक्राउ

  • २०७६ श्रावण ७, मंगलवार

चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल।टी। एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा।लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा प... थप हेर्नुहोस्

News-Image

कामना सेवाको प्रदेश ४ मा एकैसाथ २ वटाशाखा सञ्चालन

  • २०७६ श्रावण ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ४ अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ८, बेनीबजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिकावडा नं ४, बेल्डिहामा एकैसाथ २ वटा शाखा कार्यालय स्थापना... थप हेर्नुहोस्

News-Image

भैँसीलाई पनि सुत्केरी खर्च

  • २०७६ श्रावण ५, आईतवार

पर्वतको महाशिला गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई ... थप हेर्नुहोस्

News-Image

हेलिकप्टरबाट बैंकको सामग्री ढुवानी

  • २०७६ श्रावण ४, शनिबार

यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ । शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा विस्तार गर्न हेलिकोप्टर प... थप हेर्नुहोस्

News-Image

अब सिभिल बैंक पनि अईएसओ प्रमाणित

  • २०७६ श्रावण ३, शुक्रबार

समृद्धिको लागि सिभिल बैंक भन्ने नारासहित अगाडि बढीरहेको सिभिल बैक अब आईएसओ ९००१ : २०१५ प्रमाणित बैक बन्न सफल भएको छ । सिभिल ट्रेड सेन्टर सुन्धरास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आईएसओको प्रमाणपत्र आईएसओ सर्टिफिकेसनको आधिकारिक संस्था युन... थप हेर्नुहोस्