अर्थ वाणिज्य

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०८० श्रावण १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार रहेकोमा सोमबार रु १ लाख १२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअ... थप हेर्नुहोस्

News-Image

एलपी ग्यासको आयातमा कमी

  • २०८० श्रावण १३, शनिबार
  • पत्रपत्रिका

गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँक... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ? 

  • २०८० श्रावण ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार रहेकोमा सोमबार रु १ लाख ११ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअ... थप हेर्नुहोस्

News-Image

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

  • २०८० श्रावण ८, सोमबार

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू... थप हेर्नुहोस्

News-Image

यस्तो छ आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति (पूर्णपाठसहित)

  • २०८० श्रावण ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा तथा डलर सटही सुविधाको सीमा बढाउने, नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर घटाइ नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राख्नेलगायतका व्यवस्था गर्ने निर्णय गरेको छ । आज (आइतबार) आर्थिक वर्ष २०८०/८१ को मौद्र... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

  • २०८० श्रावण ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम १ लाख १३ हजार ६ सय रुपैयाँमा छापावाला सुन कारोबार भएको थियो । आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ८०० रहेकोमा बिहीबार रु १ ला... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?

  • २०८० श्रावण ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार तोलामा ५०० रुपैयाँ वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । यसअघि २०८० जेठ १९ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजा... थप हेर्नुहोस्

News-Image

कति सकियो नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ?

  • २०८० श्रावण ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । काठमाडौँ उपत्यका प्रवेश विन्दु मानिने न... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू, पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

  • २०८० श्रावण १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आइतबार राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । म... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८० असार ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (आइतबार) सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार २०० रहेकोमा शुक्रबार रु १ लाख १२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनु... थप हेर्नुहोस्