
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अ... थप हेर्नुहोस्
कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भत्ता कटौती गर्ने जानकारी दिएका हुन् । उनले सार्वजनिक खर्च पुनरवालोकन आयोग, २०७५ ले दिएका सु... थप हेर्नुहोस्
आज (सोमबार) संघीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भैरहेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संविधानको धारा ११९ बमोजिम जेठ १५ गते... थप हेर्नुहोस्
नेपालमा आज (आइतबार) सुनको मूल्य २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ८ हजार १०० रहेकोमा शुक्रबार रु १ लाख ८ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसा... थप हेर्नुहोस्
राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भन... थप हेर्नुहोस्
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ८ हजार ३०० रहेकोमा बिहीबार रु १ लाख ८ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुस... थप हेर्नुहोस्
काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बिहीबारबाट लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले सार्वजनिक यातायातको सवार... थप हेर्नुहोस्
विभिन्न निर्माण सामाग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने Double wall corrugated (DWC) पाइपको उत्पादन शुरु गरेको छ । भारत, चीन लगायका विश्वका विभिन्न देशहरुमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड... थप हेर्नुहोस्
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार २०० रहेकोमा बिहीबार रु १ लाख ९ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुस... थप हेर्नुहोस्
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि मङ्गलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्यअनुसार यसअघि प्रतिलिटर १६५ रु... थप हेर्नुहोस्
