अर्थ वाणिज्य

News-Image

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टुङ्गिएसँगै अब कामले गति लिने महोत्तरीमा विश्वास पलाएको हो । महोत्तरी जिल्लास्थित जग्गा मुआब... थप हेर्नुहोस्

News-Image

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार) रु ४०० ले ओरालो लागेको छ । तोलामा रु ९१ हजार २०० मा बुधबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९० हजार ८०० मूल्य निर्धारण भएको हो । यस्तै तेजाबी सुन बुधबार तोलामा रु ९० हजार ७०० मा कारोवार भएक... थप हेर्नुहोस्

News-Image

सावित्री कंचनजंगा अगरबत्ती खरिद गर्दा उपहार

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सावित्री कंचनजंगा अगरबत्तीले ‘सुवासको बहार, धमाकेदार उपहार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत कंचनजंगाको हरेक बट्टाको खरिदमा ग्राहकहरूले १० रूपैयाँसम्मको सुगन्धित उपहार पाउने भएका छन् । विगत दुई दशकदेखि निरन्तर रूपमा नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरक... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (मंगलबार) रु ४०० ले उकालो लागेको छ । तोलामा एक सय रुपैयाँ घट्दै रु ९० हजार ६०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९१ हजार मूल्य निर्धारण भएको हो । यस्तै तेजाबी सुन सोमबार तोलामा रु ९० हजार १०... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदरसहितको वरिष्ठ वचत खाता

  • २०७८ भाद्र १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंकले ‘वरिष्ठ वचत खाता’ सञ्चालनमा ल्याएको छ । समाजका वरिष्ठ व्यक्तिहरूको सम्मान गर्ने उद्देश्यले ल्याएको वरिष्ठ वचत खातामा बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । ५८ वर्षभन्दा माथिकाले न्युनतम मौज्दात १०... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

  • २०७८ श्रावण ३२, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (सोमबार) रु १०० ले ओरालो लागेको छ । तोलामा एक हजार रुपैयाँ बढ्दै रु रु ९० हजार ७०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९० हजार ६०० मूल्य निर्धारण भएको हो । यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९०... थप हेर्नुहोस्

News-Image

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

  • २०७८ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र चीनबीचको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरूले माग राखेका छन् । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले नाका पूर्णरूपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र न... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

  • २०७८ श्रावण ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (आइतबार) उकालो लागेको छ । तोलामा ३०० रुपैयाँ बढ्दै रु ८९ हजार ७०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९० हजार ७०० मूल्य निर्धारण भएको हो । यस्तै तेजाबी सुन शुक्रबार तोलामा रु ८९ हजार २५० मा ... थप हेर्नुहोस्

News-Image

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति यस्तो छ

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि ... थप हेर्नुहोस्

News-Image

साहस ऊर्जाको आइपिओ खुला

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री ख... थप हेर्नुहोस्