अर्थ वाणिज्य

News-Image

बढ्यो पेट्रोल र डिजेलको भाउ

  • २०७७ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै... थप हेर्नुहोस्

News-Image

अन्ततः सार्वजनिक भयो लोडशेडिङको तालिका

  • २०७७ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ । जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो । सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ... थप हेर्नुहोस्

News-Image

आज काठमाडौंका २१ स्थानमा बिजुली काटिने

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली काट्दैछ। बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने प्राधिकरणले जानकारी दिएको हो। हात्तीगौडा, धापासी हाइट,... थप हेर्नुहोस्

News-Image

आज घट्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन अघिल्लो दिनभन्दा ८ सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ९२ हजार १ सयमा झरेको हो । यस्त... थप हेर्नुहोस्

News-Image

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ। बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कामय भएको छ। मंगलबार छापावाल सुन ९२ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य समेत प्रतितोला १० रु... थप हेर्नुहोस्

News-Image

उखु किसानले अझै पाएनन् सबै भुक्तानी

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

करीब १६ दिनको आन्दोलन र सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले करीब ४३ करोड रुपैयाँ भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम माग्दै गत मंसिर २८ गतेदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उनीहरूले पुस २४ गतेसम्म ४ वटा चिनी उद्योगबा... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम व्यवसायीहरूले आन्दोलन गर्ने

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पेट्रोलियम व्यवसायीहरूले आफूहरूले राखेका मागहरूप्रति सम्बन्धित निकायहरूले बेवास्ता गरेकोले ध्यानाकर्षण गर्न आन्दोलन गर्ने भएका छन् । पेट्रोलियम व्यवसायीहरूको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले एक विज्ञप्ति प्रकाशन गरी उक्त कुराको... थप हेर्नुहोस्

News-Image

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन... थप हेर्नुहोस्

News-Image

सुनको भाउ घट्दोक्रममा, कति पुग्यो तोलाको ?

  • २०७७ पुष २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुनचाँदीको भाउ घट्नेक्रम सोमबार पनि जारी रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?

  • २०७७ पुष २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको हाे। शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २३ सयले घटेर ९३ ... थप हेर्नुहोस्