
बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा बुधबारका लागि ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। बुधबारका लागि चाँदीको मूल्य... थप हेर्नुहोस्
सुनको मूल्य आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि उतारचढाव आउँदै एक हप्ता अघि सुनको मूल्य तोला... थप हेर्नुहोस्
सिभिल बैंकले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको छ । अब ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरूले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरू सि... थप हेर्नुहोस्
अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ । बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक... थप हेर्नुहोस्
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भइ रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थि... थप हेर्नुहोस्
नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्न आज मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने भएको छ। बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्ल... थप हेर्नुहोस्
शेयर बजारमा पछिल्लो समय तीव्र वृद्धि भइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने सजग र सुसूचित भएर मात्रै लगानी गर्न आग्रह गरेको छ । बोर्डले विज्ञप्तिमार्फत सूचीकृत सङ्गठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नि... थप हेर्नुहोस्
मुक्तिनाथ विकास बैंक लि. ले काठमाडौं महानगरपालिका वडा नं. ३, लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमि पूजा तथा भवनको शिलान्यास आज सम्पन्न गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमि पूजा तथा शिलन्यास गरे... थप हेर्नुहोस्
शेयरबजार परिसूचक नेप्से आइतबार ७५ अंक भन्दा धेरैले बढेको छ । नेप्से ७५ दशमलव शून्य २ अंकले बढेर १९ सय ६८ दशमलव २७ अंकमा पुगेको छ । यो नेपालको शेयरबजार इतिहासकै सबैभन्दा उच्च अंक हो । बैंकिङ समूहको शेयरमा उच्च बृद्धि भएको छ । पटक पटकको सर्किङ ब्रेकपछि... थप हेर्नुहोस्
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो । य... थप हेर्नुहोस्
