
मुक्तिनाथ विकास बैंक लि.ले कोरोनाको महामारीको विषम परिस्थितिमा ग्राहकहरूले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ‘ई–टेलर’ सेवा सञ्चालनमा ल्याएको छ । ई–टेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग(इन गरेर काउन्टरमा भएक... थप हेर्नुहोस्
सुनको मूल्य बढ्ने क्रम बुधबार रोकिएको छ । लगातार दुई दिन बढेर तोलाको ९७ हजार ५ सय सम्म पुगेको सुनको भाउ आज रोकिएको हो । सोमबार र मंगलबार गरी एक हजार रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९७ हजार ५ सय ... थप हेर्नुहोस्
सरकारले एक रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा राख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको हो। सरकारले नयाँ सिक्का टकमरी गरी प्रचलनमा ल... थप हेर्नुहोस्
सुनको मूल्य लगातार दोस्रो दिन उकालो लागेको छ । दुई दिनमै सुन तोलाको एक हजार रुपैयाँले बढेको हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय कायम भएको छ । सोमबार सुन ४ सयले बढेर तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो... थप हेर्नुहोस्
हल्दिवारी–३ झापामा स्थापना भएको कावेली सिमेन्ट उधोगमा गए राती आगलागी भएको छ । सिमेन्ट उद्योगमको पावर हाउसमा रातको २ बजेतिर आगलागी हुँदा २ करोडभन्दा बढीको नोक्सानी भएको उद्योगका मेनिजिङ्ग डाइरेक्टर सुमन मैनालीले बताए । मैनालीका अनुसार राती २ बजेतिर... थप हेर्नुहोस्
एक लाख रुपैयाँको लागि कोरोना बीमा गरेकाले अब २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन्। व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ नगद पाउने छन्। बीमा समितिका... थप हेर्नुहोस्
नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोला... थप हेर्नुहोस्
कोरोना बीमाको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने भएको छ । बीमा समितिले संशोधन गरेको कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दाबी पाइने भएको हो । सोमबारदेखि लागू हुने गरी बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना ब... थप हेर्नुहोस्
आज सुनचाँदीको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपै... थप हेर्नुहोस्
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो । आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही म... थप हेर्नुहोस्
