
नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ । केही दिन पहिले प्राध... थप हेर्नुहोस्
बिहीबार पनि सुन चाँदीको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक २ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको ... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाले २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार रुपैयाँ असुल गरेको छ। कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो। यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने का... थप हेर्नुहोस्
नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार २ सय रहेको थियो । आज तोलामा ५ सयले वृद्धि भइ प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपालमा सुन चाँदी व्यवसायी महासं... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेकाले यसको व्यावहारिक कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग आग्रह गरे। केन्... थप हेर्नुहोस्
मंगलबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी ... थप हेर्नुहोस्
चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वार... थप हेर्नुहोस्
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्... थप हेर्नुहोस्
कुमारी बैंकमा एसिड पिडित ३ जना युवतीले रोजगारी पाएका छन् । एसिड पिडितलाई रोजगारी दिएर कुमारी बैंकले राम्रो काम गरेको हो जसलाई प्रसंसा नगरिरहन सकिन्न । बैंकका अनुसार काठमाडौं उपत्यकामा २ जना र मकवानपुरको हेटौडामा १ जनालाई स्थायी रोजगारीको व्यवस्था ... थप हेर्नुहोस्
आज सुनचाँदीको भाउ स्थिर रहको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिंजो पनि यही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन ... थप हेर्नुहोस्
