अर्थ वाणिज्य

News-Image

सुर्तीजन्य पदार्थमा कर बढ्यो

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा उक्त शुल्क वृद्धि गरिएको हो । यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ । बजेटमार्फत चुरोट... थप हेर्नुहोस्

News-Image

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

  • २०८३ जेष्ठ १६, शनिबार
  • राम थापा

सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन... थप हेर्नुहोस्

News-Image

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गर्नुभएको छ । अर्थमन्त्री डा वाग्लेले शुक्रबार आगामी आर्थिक वर्... थप हेर्नुहोस्

News-Image

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको आगामी आवको बजेटमा सिक्टा आयोजनालाई रु दुई अर्ब ५५ करोड विनियोजन गरिएको छ । च... थप हेर्नुहोस्

News-Image

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना, यसै वर्ष ठेक्का आह्वान

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलव... थप हेर्नुहोस्

News-Image

व्यक्ति वा दम्पतीको हकमा न्यूनतम आयकरको सीमा १० लाख

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पति दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ । यसअघि आयकरका दरहरु निर्धारण गर्दा ‘प्राकृतिक व्यक्तिको हकमा’ भनिएकामा अहिले त्यसलाई संशोधन गरी... थप हेर्नुहोस्

News-Image

आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साविकको समयसीमालाई आर्थिक विधेयक २०८३ मार्फत एक वर्ष घटाइएको छ । यसअघि आयकर ऐनको दफा ९९ बमोजिमको कर निर्धारणका लागि आय विवरण पेश गर्नुपर्ने मिति तथा दफा १०० बमोजिमको सं... थप हेर्नुहोस्

News-Image

आर्थिक विधेयकमा जलविद्युत् प्रवद्र्धकलाई छुट

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत् केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवद्र्धकले उपकरणलगायतका सामग्री आया... थप हेर्नुहोस्

News-Image

राइड–सेयरिङ सेवामा एक प्रतिशत अग्रिम कर

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् राइड–सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो । “बासिन्दा राइड–सेयरिङ सेवा सञ्चालन गर्ने व्... थप हेर्नुहोस्

News-Image

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ । सरक... थप हेर्नुहोस्