अर्थ वाणिज्य

News-Image

गुराँस लाइफ इन्सोरेन्सको बीमा अब इ-सेवाबाट

  • २०७७ बैशाख १४, आईतवार

गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बीमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाइल एप्स् तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिन कम्पनीले जनाएको छ । यस्तै इसेवा एक... थप हेर्नुहोस्

News-Image

नेपाल आयल निगमद्वारा ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र खारेज (सूचीसहित)

  • २०७७ बैशाख ७, आईतवार

नेपाल आयल निगमले उद्योग सञ्चालन अनुमति लिएर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमति खारेज गरेको छ । अनुमति लिने तर उद्योग निर्माण र उत्पादन नगर्ने ती उद्योगहरूको अनुमतिपत्र खारेज गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

  • २०७७ बैशाख ७, आईतवार

नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरूमा राहत सामाग्री वितरण गरेको छ । बैंकले... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकका ऋणीहरूलाई सहुलियतको घोषणा

  • २०७७ बैशाख ४, बिहीबार

एनआईसी एशिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोले अहिलेको असहज परिस्थितिमा आफ्ना ऋणीहरुलाई सहुलियत प्रदान गर्न तथा यस असहज परिस्थितिबाट उदार गर्न ऋणीले बुझ... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकका ग्राहकलाई अनलाइनमार्फत सामान खरिद गर्दा छुट हुने

  • २०७७ बैशाख १, सोमबार

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने भएको छ । ‘दराज’ अनलाइनमा रहेको ‘बिग मार्ट’ का साथै ‘सेल्सबेरी’, ‘मेरो किराना’, तथा... थप हेर्नुहोस्

News-Image

एनसेलले बुझायो २३ अर्ब ४३ करोड

  • २०७६ चैत्र ३०, आईतवार

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरक... थप हेर्नुहोस्

News-Image

कनेक्ट आइपीएसमार्फत नेपाल लाइफमा भुक्तानी गर्न सकिने

  • २०७६ चैत्र २९, शनिबार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ । कनेक्ट आइपीएसमा आबद्ध कुनै पनि बैंकको खातामार्फत घरमै बसी बसी ... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

  • २०७६ चैत्र २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गर... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंक तथा वल्ड रेमिट र अर्बिट रेमिटका बीच सहकार्य

  • २०७६ चैत्र २६, बुधबार

वल्ड रेमिट र अर्बिट फरेमिटमाफत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् । विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरो... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफद्वारा कोषलाई एक करोडको चेक हस्तान्तरण

  • २०७६ चैत्र २४, सोमबार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोडको चेक प्रधानमन्... थप हेर्नुहोस्