अर्थ वाणिज्य

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८३ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

  • २०८३ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७४ पैसा ... थप हेर्नुहोस्

News-Image

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

  • २०८३ श्रावण २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा रु एक करोड २० लाख सात हजार बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो । प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु च... थप हेर्नुहोस्

News-Image

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ : ग्यास उद्योग सङ्घ

  • २०८३ श्रावण २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ । भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण... थप हेर्नुहोस्

News-Image

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

  • २०८३ श्रावण २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो । करिब रु १७ करोड ८६ लाखको लागतमा २५ मेघावाट... थप हेर्नुहोस्

News-Image

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • २०८३ श्रावण २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ । भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति छ तोलाको ?

  • २०८३ श्रावण २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार ८०० ले वृद्धि भई रु तीन लाख एक हजार ७०० कायम भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ९६ हजारमा कारोबार भएको ... थप हेर्नुहोस्

News-Image

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

  • २०८३ श्रावण २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

इलामको माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गर्नुभएको हो । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य... थप हेर्नुहोस्

News-Image

आन्तरिक राजस्व कार्यालय झापाद्वारा चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

  • २०८३ श्रावण २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ । उक... थप हेर्नुहोस्

News-Image

बढ्दै ग्यासको आयात, हट्दै अभाव

  • २०८३ श्रावण २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ । गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको... थप हेर्नुहोस्