अर्थ वाणिज्य

News-Image

नेपालमा कोरियाली लगानी भित्र्याउनु प्राथमिकता : राजदूत तुम्बाहाम्फे

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेसँग दक्षिण कोरियाको ग्वाङ्जुमा अवस्थित नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले शिष्टाचार भेट गर्नुभएको छ । नेपाली राजदूतावास, सउलमा सम्पन्न उक्त भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, ... थप हेर्नुहोस्

News-Image

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले पुन: नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प... थप हेर्नुहोस्

News-Image

मर्मत र पुनःस्थापनापछि चन्द्रनहर सिँचाइ प्रणाली नेपाल सरकारलाई हस्तान्तरण

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जापान सरकारको सहयोगमा मर्मतसम्भार तथा सिँचाइ सुविधाको पुनःस्थापना गरिएको चन्द्रनहर सिँचाइ प्रणाली नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयले सप्तकोशी नगरपालिका–१० भगिनी मलेठस्थित चन्द्रनहर किनारमा बुधबार आय... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २०८२ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक पाँच दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ७३१ दशमलव ५९ को बिन्दुमा कायम भएको हो । बुधबार ३३४ कम्पनीको दुई करोड ३६ लाख ... थप हेर्नुहोस्

News-Image

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । ‘सम्पत्ति शुद्धीकरण न... थप हेर्नुहोस्

News-Image

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

लमजुङ जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची... थप हेर्नुहोस्

News-Image

सुनचाँदीको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल स... थप हेर्नुहोस्