अर्थ वाणिज्य

News-Image

मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात

  • २०८२ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

  • २०८२ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर... थप हेर्नुहोस्

News-Image

रिजालको ग्रुपद्वारा डिलर भेटघाट कार्यक्रम सम्पन्न

  • २०८२ माघ ५, सोमबार
  • नवराज घिमिरे

स्वदेशी उद्योगमार्फत नेपाली अर्थतन्त्रमा निरन्तर योगदान दिँदै आएको रिजालको ग्रुप एण्ड कम्पनीले आफ्नो ३२ वर्षको सफल यात्रालाई स्मरण गर्दै डिलर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा देशभरका डिलर, ड... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । आइतबार प्रतितोला रु दुई लाख ७७ हजार ८०० मा कारोबार भएको सुनको मोल आज रु चार हजार २०० ले बढेर रु दुई लाख ८२ हजार क... थप हेर्नुहोस्

News-Image

मेची भन्सारबाट छ महिनामा सात अर्ब १९ करोडको अलैँची निर्यात

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० क... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो

  • २०८२ माघ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो । आइतबार ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०८२ माघ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल रु प... थप हेर्नुहोस्

News-Image

अमेरिकी डलरको मूल्य बढ्यो

  • २०८२ माघ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैया... थप हेर्नुहोस्

News-Image

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

  • २०८२ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको छ महिन... थप हेर्नुहोस्