अर्थ वाणिज्य

News-Image

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८५ पैसा र ... थप हेर्नुहोस्

News-Image

महानगरपालिकाको आर्थिक ऐन कार्यान्वयनमा

  • २०८३ श्रावण २, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहालगायत सुविधाको व्यवस्था गरेको छ । यही साउन १ गतेदेखि लागू भएको ‘काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०८३’ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि छुट तथा जरिवाना मिनाहा दिइएको हो । ... थप हेर्नुहोस्

News-Image

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

  • २०८३ श्रावण २, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट रु नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बा... थप हेर्नुहोस्

News-Image

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

  • २०८३ श्रावण २, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिनुभयो । कार्यालयका ल... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८३ श्रावण २, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ३८, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो... थप हेर्नुहोस्

News-Image

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

  • २०८३ श्रावण २, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न ... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

  • २०८३ श्रावण २, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । जसमध्ये आन्तरिक राजस्व सङ्कलन रु पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रहेको ... थप हेर्नुहोस्

News-Image

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले झनै राम्रो भएको छ : गभर्नर पौडेल

  • २०८३ श्रावण १, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीमा कुनै अप्ठ्यारो नपारेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको अर्थसमितिले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नेपाल राष्... थप हेर्नुहोस्

News-Image

राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैन : अर्थमन्त्री डा वाग्ले

  • २०८३ श्रावण १, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामति कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्काे कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको अर्थसमितिले शुक्रबार सिंहदरबारम... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

  • २०८३ श्रावण १, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ प... थप हेर्नुहोस्