खेलकुद

News-Image

गौतमबुद्ध रंगशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

  • २०७६ माघ ७, मंगलवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिक... थप हेर्नुहोस्

News-Image

स्पेनिस ला लिगाः बार्सिलोना उक्लियो शीर्ष स्थानमा

  • २०७६ माघ ६, सोमबार

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा लियोनल मेस्सीले गरेको गोल नै निर्णायक बन्यो । मेस्... थप हेर्नुहोस्

News-Image

न्युक्यासल युनाइटेडसँग हार्यो चेल्सी

  • २०७६ माघ ५, आईतवार

इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले न्युक्यासल युनाइटेडसँग हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा खेलको अन्तिम इन्जुरी समय गोल खादै चेल्सी पराजित भएको हो । न्युक्यासलका लागि इसाक हेडेनले खेलको ९४ औ मिनेटमा गोल गरेपछि न्युक्यासलले चेल्सीमाथि सनस... थप हेर्नुहोस्

News-Image

चेन्नई सुपरकिंग्सको नेतृत्व धोनीले नै गर्ने !

  • २०७६ माघ ५, आईतवार

भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीका बारेमा अनेकौ अड्कल चलिरहेका बेला आइपिएल टिम चेन्नई सुपर किंग्सका मालिकले धोनीको भविष्य बारे नयाँ खुलासा गरेका छन् । चेन्नईका मालिक एस श्रीनिवासनले धोनीलाई अर्को बर्षपनि रिटेन गर्ने र चेन्नई सुपरकिंग्सलाई अर... थप हेर्नुहोस्

News-Image

ए डिभिजन लिगका सातौँ चरणका खेल हुदै : आजको खेल एन्फा कम्प्लेक्समा हुने

  • २०७६ माघ ३, शुक्रबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल आजदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालय... थप हेर्नुहोस्

News-Image

धोनीको युग समाप्त भएको हो ?

  • २०७६ माघ ३, शुक्रबार

भारतीय क्रिकेटमा अहिले पुर्व कप्तान महेन्द्र सिंह धोनी चर्चाको शिखरमा रहेका छन् । भारतीय क्रिकेट बोर्डले विहिबार सार्वजनिक गरेको २७ खेलाडीको सेन्ट्रल कन्ट्रयाकमा धोनीको नाम नभएपछि धोनीको सन्यास बारे अनेकौ अड्कल बाजी शुरु भएका छन् । गत बर्ष सम्पन्न... थप हेर्नुहोस्

News-Image

भारतीय क्रिकेट टिमको १५ बर्षपछि लाजमर्दो हार !

  • २०७६ माघ १, बुधबार

भारत टुरमा रहेको अस्ट्रेलियाले पहिलो एकदिवसीय खेलमा भारतलाई १० विकेटले पराजित गरेपछि पछिल्लो १५ बर्षमा भारतले ठुलो अन्तरको हार बेहोरेको भन्दै आलोचना भएको छ । गएराती मुम्बईमा सम्पन्न खेलमा भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले कुनै विकेट नगु... थप हेर्नुहोस्

News-Image

भाल्भेर्डेलाई मेसीको सन्देश – जहाँ गएपनि तपाइँसँग राम्रो हुने छ

  • २०७६ माघ १, बुधबार

लियोनेल मेसीले बर्खास्तमा परेका आफ्ना कोच इर्नेष्टो भाल्भेर्डेलाई बिदाई संदेश लेखेका छन् । मेसीले भाल्भेर्डेलाई आगामी दिनका लागि शुभकामना दिदै 'टप प्रोफेशनल र टप पर्सनुभनेका छन् । मेसीले भनेका छन् ( सबैचीजका लागि धन्यवाद गाफ़र, म निश्चित छु की जँह... थप हेर्नुहोस्

News-Image

बिग बासमा डेभिलियर्सको डेभ्यु, ब्रिसबेनको जितमा ४० रन बनाए

  • २०७६ पुष २९, मंगलवार

अस्ट्रेलियामा जारी बिग बास लिगमा एबी डेभिलियर्सले ब्रिसबेन हिटबाट डेभ्यु गरेका छन् । डेभिलीयर्सको डेभ्यु खेलमा ब्रिसबेनले एडिलेड स्ट्राइकर्सलाई ७ विकेटले पराजित गरेको छ । एडिलेडले दिएको १११ रनको लक्ष्यलाई ब्रिसबेनले १४ ओभरमा ३ विकेट गुमाएर पुरा गर... थप हेर्नुहोस्

News-Image

बार्सिलोनाद्वारा भालभेर्डे बर्खास्त, सेटीएनलाई नयाँ कोच नियुक्त

  • २०७६ पुष २९, मंगलवार

स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक इर्नेष्टो भालभेर्डेलाई बर्खास्त गरेको छ । बार्सिलोनाले भालभेर्डेसँगको सम्झौता तोड्दै उनलाई क्लबको प्रशिक्षकबाट हटाएको जनाएको छ । २०१७ मे मा बार्सिलोनाको प्रशिक्षक बनेका भालभेर्डोलाई बार्सिलोनाको अघिल्... थप हेर्नुहोस्