खेलकुद

News-Image

विश्वकप फुटबल : अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

  • २०८३ असार १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा... थप हेर्नुहोस्

News-Image

फिफा विश्वकप : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

  • २०८३ असार १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश

  • २०८३ असार १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा... थप हेर्नुहोस्

News-Image

फिफा विश्वकप फुटबल : मेक्सिको अन्तिम १६ मा प्रवेश

  • २०८३ असार १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मेक्सिकोको जितमा जुलियन ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : नर्वेद्वारा आइभरी कोस्ट पराजित

  • २०८३ असार १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्यो  । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टो... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : फ्रान्सद्वारा स्विडेन पराजित

  • २०८३ असार १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३-० गोलअन्तरले पराजित ग-यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ ... थप हेर्नुहोस्

News-Image

मोरक्को नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै विश... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : ब्राजिल अन्तिम १६ मा प्रवेश

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

  • २०८३ असार १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रङ्गशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाक... थप हेर्नुहोस्

News-Image

निको कप महिला टी-२० क्रिकेट : उपाधिको लागि एपिएफ र कोशी भिड्दै

  • २०८३ असार १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनकपुरधाम मधेस प्रदेशमा जारी निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्दैछ । पर्साको वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । कोशी प्रदेशले बागमती ... थप हेर्नुहोस्