खेलकुद

News-Image

मलेसियालाई पराजित गर्दै नेपालले जित्यो एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको उपाधि

  • २०८० असार १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार भएको फाइनल खेलमा आयोजल मलेसियालाई २२१ रनको फराकिलो ले पराजित गर्दै नेपालले उपाधि जितेको हो  । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ ग... थप हेर्नुहोस्

News-Image

एकदिवसीय विश्वकप छनोट : सातौ स्थानको लागि नेपाल र आयरल्यान्ड खेल्दै 

  • २०८० असार १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गर्न असफल नेपाल र आयरल्यान्ड सातौ स्थानको लागि खेल्दै छन् । आज (मंगलबार) सातौ स्थानको लागि नेपाल र आयरल्यान्ड भिड्न लागेका हुन् । उक्त खेल जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस्... थप हेर्नुहोस्

News-Image

सिङ्गापुरलाई पराजित गर्दै नेपाल फाइनलमा, उपाधिको लागि मलेसियासँग खेल्ने 

  • २०८० असार १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा सिङ्गापुरलाई ९८ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो  । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर... थप हेर्नुहोस्

News-Image

नेपालद्वारा युएई पराजित, सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्ने  

  • २०८० असार १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानको प्लेअफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । आइतबार भएको खेलमा युएई नेपालसँग ३ विकेटले पराजित भएको हो  । जितसँगै नेपालले आयरल्यान्डसँगको भेट पक्का गरेको छ । जिम्बावेक... थप हेर्नुहोस्

News-Image

युएईद्वारा नेपाल सामू जितको लागि १८२ रनको लक्ष्य  

  • २०८० असार १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको दोस्रो प्लेअफ खेलमा युएईले नेपाललाई जितको लागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (आइतबार) सुपर सिक्समा पुग्न असफल दुवै टोलीले प्लेअफ खेलेका हुन् । जिम्बावेको हरारेस्... थप हेर्नुहोस्

News-Image

एकदिवसीय विश्वकप छनोट प्लेअफ : नेपाल र युएई भिड्दै  

  • २०८० असार १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गर्न असफल नेपालले प्लेअफ खेल खेल्दैछ । आज (आइतबार) नेपालले प्लेअफ खेलमा युएईको सामना गर्दैछ । युएई पनि विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल टोली हो । उक्त खेल जिम्बावेको हरारेस्थ... थप हेर्नुहोस्

News-Image

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, मलेसिया ८५ रनले पराजित 

  • २०८० असार १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । शुक्रबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ८५ रनले पराजित गरेको हो । जितसँगै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ... थप हेर्नुहोस्

News-Image

फिफा वरीयतामा नेपाल खस्कियो, कुन स्थानमा छ ?

  • २०८० असार १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल खस्किएको छ । बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान तल झर्दै १७५ औं स्थानमा रहेको हो । नेपाल यसअघिको वरीयतामा १७४ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो ... थप हेर्नुहोस्

News-Image

नेपाल सेमिफाइनलमा प्रवेश, थाइल्यान्ड २२५ रनले पराजित 

  • २०८० असार १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपाल विजयी भएको छ ।  बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगी... थप हेर्नुहोस्

News-Image

साफ च्याम्पियनसिपमा नेपालको सान्त्वना जित, पाकिस्तान १-० ले पराजित 

  • २०८० असार १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल विजयी हुँदै सान्त्वना जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको हो । भारतको बैङ्गलोरस्थित कान्तिराव... थप हेर्नुहोस्