खेलकुद

News-Image

एनएसएल फुटबल : काठमाडौँ रेजर्सको पहिलो जित

  • २०८१ चैत्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जित निकालेको हो । यस ज... थप हेर्नुहोस्

News-Image

नेपाल सुपर लिग : चितवन र झापाबीचको खेल बराबरी

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्... थप हेर्नुहोस्

News-Image

एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो । योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृङ्खला एक खेल अगावै जितेको छ । यसअघि पहिलो खेलमा ... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानले दियो नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन ... थप हेर्नुहोस्

News-Image

नेपाल अफगानिस्तानसँग पराजित

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यु–१९ टोलीसँग पराजित भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भएको हो । जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलाको अभ्यास खेलमा ... थप हेर्नुहोस्

News-Image

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

  • २०८१ चैत्र २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गराएको हो । पोखराको भने यो... थप हेर्नुहोस्

News-Image

नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको विजयी सुरुआत

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस... थप हेर्नुहोस्

News-Image

आइपिएल : मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आइपिएलमा... थप हेर्नुहोस्

News-Image

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो । गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलस्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिख... थप हेर्नुहोस्

News-Image

नेपाल सुपर लिग : बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरीमा

  • २०८१ चैत्र १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सुपर लिग (एनएसल) फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबिचको खेल बराबरीमा टुङगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी टुङगि... थप हेर्नुहोस्