खेलकुद

News-Image

गुजरातलाई पराजित गरेसँगै बैंगलोरको प्लेअफ सम्भावना कायमै   

  • २०८१ बैशाख २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले चौथों जित निकालेको छ । शनिबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गर्दै बैंगलोरले प्रतियोगितामा चौथों जित निकालेको हो । जितसँगै बैंगलोरले प्लेअफ’ सम्भावना कायम ... थप हेर्नुहोस्

News-Image

अन्तिम टी–२० खेलमा नेपाल विजयी, वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजित 

  • २०८१ बैशाख २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी–२० शृङ्खलाको अन्तिम खेलमानेपाल विजयी भएको छ । शनिबार भएको अन्तिम खेलमा वेष्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित भएको हो । यसअघि नेपालले लगातार तीन खेलमा हार व्यहोरेपछि पाँच खेलको सिरिज भने वेस्... थप हेर्नुहोस्

News-Image

कोलकातासँग पराजित भएसँगै मुम्बईको प्लेअफ पुग्ने सम्भावना समाप्त 

  • २०८१ बैशाख २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइटराइडर्ससँग पराजित भएसँगै मुम्बई इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइटराइडर्ससँग २४ रनले पराजित हुँदै मुम्बईको प्लेअफ पुग्ने सम्... थप हेर्नुहोस्

News-Image

टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपाल र वेस्ट इण्डिज ‘ए’ भिड्दै

  • २०८१ बैशाख २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको टी-२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न १२:१५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालस... थप हेर्नुहोस्

News-Image

आइपिएलमा राजस्थानमाथि हैदराबादको एक रनको रोमाञ्चक जित 

  • २०८१ बैशाख २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई १ रनले पराजित गरेको हो । जारी सिजनमा हैदराबादको यो छैटौं जित ह... थप हेर्नुहोस्

News-Image

म माथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु : सन्दीप लामिछाने 

  • २०८१ बैशाख २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन्  । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ल... थप हेर्नुहोस्

News-Image

वेस्ट इन्डिज ‘ए’लाई टी-२० सिरिज, नेपाल २८ रनले पराजित  

  • २०८१ बैशाख २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालसँगको टी–२०  सिरिज वेस्ट इन्डिज ‘ए’ले जितेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो । पाँच खेलको शृङ्खलाअन्तर्गत बिहीबार भएको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २८ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित ... थप हेर्नुहोस्

News-Image

आइपिएलमा पञ्जाबद्वारा चेन्नई ७ विकेटले पराजित

  • २०८१ बैशाख २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्स विजयी भएको छ । बुधबार राति भएको खेलमा पञ्जाबले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो । जारी सिजनमा पञ्जाबको यो चौथों जित हो भने चेन्नईको पाँचौं हार । चेन्नईको एमए ... थप हेर्नुहोस्

News-Image

तेस्रो टी–ट्वान्टी खेलमा वेस्ट इन्डिज ‘ए’ विजयी, नेपाल ७६ रनले पराजित

  • २०८१ बैशाख १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २-१ ... थप हेर्नुहोस्

News-Image

आइपिएलमा लखनउद्वारा मुम्बई ४ विकेटले पराजित

  • २०८१ बैशाख १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनउले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो । जारी सिजनमा लखनउको यो छैटौं जित हो भने मुम्बईको सातौँ हार । लखनउको घरेलु ... थप हेर्नुहोस्