मनोरञ्जन

News-Image

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रबन्धक अधिकारी ११औं अन्तर्राष्ट्रिय कला, संस्कृति तथा नृत्य सम्मेलनमा सहभागी

  • २०८२ मंसिर १९, शुक्रबार
  • सीतल आचार्य

इन्टरनेशनल डान्स काउन्सिल (CID) अमेरिका शाखाको निमन्त्रणामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रबन्धक डेकप्रसाद अधिकारी “गोपाल” ११औं अन्तर्राष्ट्रिय कला, संस्कृति तथा नृत्य सम्मेलनमा सहभागी भएका छन्। अमेरिकाको मियामी, फ्लोरिडामा सम्पन्न उक्त सम्मेलनमा... थप हेर्नुहोस्

News-Image

जेनजी पुस्ताको खबरदारी देखाउने टेलिचलचित्र नवयुग प्रदर्शनमा

  • २०८२ मंसिर १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्न गरेको प्रदर्शन देखाउने टेलिचलचित्र सार्वजनिक भएको छ । कलाकारिताका दुई हस्ती नाट्यकर्मी सुनील पोखरेल र हास्यकलाकार सन्तोष पन्तलगायत कलाकारले जागरणमूलक यस्तो टेलिचलचित्र सुरु गर्नुभएको हो । टेलिचल... थप हेर्नुहोस्

News-Image

दश देशका कलाकारका चित्रकला प्रदर्शन

  • २०८२ मंसिर १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरु प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्ड र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा प्रस्तुत भएका कलाहरु संस्कृति तथा सम्पदामा केन्द्रित छन् । कलामार्... थप हेर्नुहोस्

News-Image

स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण

  • २०८२ मंसिर १०, बुधबार
  • प्रकाश सिलवाल

“म नरहे पनि तिमीले एउटा सङ्गीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट नारायण गोपाल... थप हेर्नुहोस्

News-Image

बलिउड अभिनेता धर्मेन्द्रको निधन

  • २०८२ मंसिर ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतीय सिनेमाका अत्यन्त लोकप्रिय, बहुप्रतिभाशाली र पुस्ता–पुस्ताले मन पराइएका बलिउड सुपरस्टार धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ । रोमान्टिक कमेडीदेखि उच्चस्तरीय एक्सन ब्लकबस्टरसम्म समान कौशलका साथ अभिनय गर्ने उहाँको क्षमता प्रशंसनीय मा... थप हेर्नुहोस्

News-Image

अराजकता र आरोप-प्रत्यारोपबीच ‘मिस युनिभर्स’ मेक्सिकोकी फातिमा चयन

  • २०८२ मंसिर ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो । अन्तिम चरण अघि नै आयोजकसँगको विवाद, नाटकीय गल्तीहरू र मञ्चिय घटनाक्रमहरूले वातावरण तनावपूर्ण बनेको अवस्थामा उहाँ विजयी हुनुभएको हो । आइभोरी कोस्ट... थप हेर्नुहोस्

News-Image

एनपिएलको ‘इन्टरटेनमेन्ट पार्टनर’ बन्यो एलओडी क्लब

  • २०८२ मंसिर १, सोमबार
  • नवकान्तिपुर संवाददाता

एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । आज (सोमबार)देखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो । आइतबार एक कार्यक्रम गरी क्लबका कार्यकारी निर्दे... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गर्नुभएको छ । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले बताउनुभयो । उहाँले भ... थप हेर्नुहोस्

News-Image

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

  • २०८२ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्ड... थप हेर्नुहोस्

News-Image

दर्शकले रुचाउन थाले नेपाली चलचित्र

  • २०८२ कार्तिक २५, मंगलवार
  • भेषराज कार्की

गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र स... थप हेर्नुहोस्