मनोरञ्जन

News-Image

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरीमा प्रियङ्का र इन्द्रलाल

  • २०७९ माघ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका छन् । निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मन... थप हेर्नुहोस्

News-Image

फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

  • २०७९ माघ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार फिल्म ‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको छ भने राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा दीपकराज ... थप हेर्नुहोस्

News-Image

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

  • २०७९ माघ १६, सोमबार

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट

  • २०७९ माघ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि विभिन्न ३५ देशका ९५ चलचित्र छनोट भएको छ । महोत्सव आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौँमा हुँदैछ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा निफका अध्यक्ष केपी पाठक... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

  • २०७९ माघ ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिइन् । 'हाम्रो कामको मूल्याङ्कन हु... थप हेर्नुहोस्

News-Image

नेपालका ओटीटीमा किन छैन आफ्नै कन्टेन्ट ?

  • २०७९ माघ ७, शनिबार

ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टा... थप हेर्नुहोस्

News-Image

पोखरा विमान दुर्घटनाको वेदना : सुदूरको ठाडी भाकामा

  • २०७९ माघ ६, शुक्रबार

पोखरा बस्साकी, काठमामाणडौँ है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र बादलभित्र लैग्यो, दुई फन्का पशुप... थप हेर्नुहोस्

News-Image

जिल्ला अदालत तनहुँबाट पल शाहले पाए सफाइ

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले अभिनेता पल शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको जिल्ला अदालत तनहुँका... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटनामा परी गायिका छन्त्यालको निधन

  • २०७९ माघ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

यति एयरको विमान दुर्घटनामा परी लोकदोहोरी गायिका रिना छन्त्यालको निधन भएको छ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा उनको निधन भएको हो । विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालले ‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, ... थप हेर्नुहोस्

News-Image

फिल्म ‘प्रसाद २’ वैशाख १ गते प्रदर्शन हुने

  • २०७९ माघ १, आईतवार
  • नवकान्तिपुर संवाददाता

कास्कीको माछापुच्छे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी ... थप हेर्नुहोस्