मनोरञ्जन

News-Image

महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

साहित्यकार तथा संगीतकार महेश्वर पन्तको ‘सुनको धारो चाँदीको पँधेरो’ गीत सार्वजनिक भएको छ । स्रष्टा महेश्वर पन्तले लेख्नुभएको गीतको संगीत संकलक गीतकार स्वयं हुन् भने गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र समीक्षा अधिकारीले स्वर दिएका छन् । यस गीतको भिडि... थप हेर्नुहोस्

News-Image

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

  • २०८२ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

  • २०८२ चैत्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नयाँवर्ष २०८३ साललाई लक्षित गर्दै दुई नेपाली चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुने भएको छ । दुवै चलचित्रका निर्माताले नयाँ वर्षको अवसर पारेर नेपालसँगै विदेशमा चलचित्र प्रदर्शनको तयारी गरिरहेको जानकारी दिएका छन् । आगामी चैत २७ गतेदेखि प्रदर्श... थप हेर्नुहोस्

News-Image

कलाकार ‘बले’ माथि अनुसन्धान जारी

  • २०८२ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज विज्ञप्ति जारी गरी अभद्र व्यवहार गर्न नहुने कसुरमा यही चैत २० गते पक्राउ परेका कलाकार बलेमाथि जिल... थप हेर्नुहोस्

News-Image

निफमा निर्देशक सिप्पी र महानायक हमालबीच संवाद, ‘शोले’ को चर्चा

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी नवौँ संस्करणको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा शुक्रबार आयोजित ‘सिनेमा संवाद विथ रमेश सिप्पी एण्ड राजेश हमाल’ नामक सत्रमा भारतीय चलचित्रका प्रसिद्ध निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालले संवाद गर्नुभ... थप हेर्नुहोस्

News-Image

तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ भव्य रूपमा सम्पन्न

  • २०८२ चैत्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

'पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोकसांस्कृतिक आधार' भन्ने मूल नारासहित एभरेस्ट नेपाल  कल्चरल  ग्रुपको आयोजनामा सम्पन्न तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त मेला यही चैत्र ५ गतेदेखि १४ गतेसम्म सञ्चालन भ... थप हेर्नुहोस्

News-Image

भारतीय चलचित्र निर्देशक सिप्पी र अभिनेता हमालबीच संवाद हुने

  • २०८२ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतीय चलचित्र निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम हुने भएको छ । यह चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ मा निर्देशक सिप्पी र अभिनेता हमालले ‘सिनेमा संवादः रमेश... थप हेर्नुहोस्

News-Image

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’ मा आफूले चाहेजस्तो काम गर्न पाएको र हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको बताउनुभएको छ । उक्त चलचित्रको सावजनिक गीत तथा ‘टिजर’ लाई दर्शकले रुचाउँदै सकारात्मक... थप हेर्नुहोस्

News-Image

शुक्रबार लोक सांस्कृतिक मेलाको भव्य समुद्घाटन हुँदै : आवश्यक सबै तयारी पूरा

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले ‘तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२’ को आयोजना गर्दैछ । विगत धेरै वर्षदेखि नेपाली लोक गीत–सङ्गीत र लोक नृत्यमार्फत् विश्वसामु सांस्क... थप हेर्नुहोस्

News-Image

वृत्तचित्र ‘द एभरेस्ट ड्रिम’ निफमा प्रदर्शन हुँदै

  • २०८२ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त अधिराज्यको स्कटल्यान्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ वृत्तचित्र ‘द एभरेस्ट ड्रिम’ तयार भएको छ । गणेश पाण्डेको निर्देशन रहेको उक्त वृत्तचित्र यही चैत २२ गते काठमा... थप हेर्नुहोस्