मनोरञ्जन

News-Image

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

  • २०८२ बैशाख २६, शुक्रबार
  • भेषराज कार्की

जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्र... थप हेर्नुहोस्

News-Image

डिजिटल कुलतले पारेको प्रभावमा बन्यो चलचित्र ‘झिल्को’

  • २०८२ बैशाख २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत शुक्रबारदेखि देशभर प्रदर्शनरत नेपाली चलचित्र ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिकसम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजको समयका यथार्थ... थप हेर्नुहोस्

News-Image

‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र

  • २०८२ बैशाख २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्ये चलचित्र एक हो । यसले समाज र जीवनशैलीसँगै संस्कृतिलाई सङ्ग्रहित गरिरहेको हुन्छ । त्यसकारण पनि चलचित्रमा देखाइने विषयले सही सूचना दिनुपर्ने धारणा चलचित्रकर्मीहरूको छ । अहिले विवाहमा... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

  • २०८२ बैशाख १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने अभिनेता विपिन कार्कीले बताउनुभएको छ । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा ... थप हेर्नुहोस्

News-Image

कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

मनोरञ्जनात्मक क्षेत्रको व्यवस्थापन र यसमा कार्यरत श्रमिक महिलाहरूको संरक्षणका लागि कानुनको आवश्यकता रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । रक्षा नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूको हकहितका ला... थप हेर्नुहोस्

News-Image

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहनुभएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको ... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ हुने

  • २०८२ बैशाख ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

गायक दीप श्रेष्ठको एकल साङ्गीतिक साँझ भक्तपुरमा हुने भएको छ । आइतबार भक्तपुरमा भक्तपुर साङ्गीतिक समाज र चेम्बर अफ कमर्सले आयोजना गरेको पत्रकार सम्मेलननमा यसबारे जानकारी दिँदै समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले यही वैशाख २० गते दीप श्रेष्ठको कालजयी ग... थप हेर्नुहोस्

News-Image

यस्तो देखियो नयाँ शैलीमा ‘अच्छा लेकिन लण्डनको चिसोले…’ (भिडियोसहित)

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली चलचित्र ‘दैव संयोग’ मा समावेश गीत ‘अच्छा लेकिन लण्डनको चिसोले..’ लाई नयाँ शैलीमा तयार गरिएको छ । उक्त गीत राजेश हमालले अभिनय गर्नुभएको चलचित्र ‘नरसिंहा : अवतार’ मा समावेश गरिएको छ । सुन्धारास्थित एक चलचित्र भवनमा गीतको श्रव्यदृश्य सार्वजनिक ग... थप हेर्नुहोस्

News-Image

थाइल्यान्डमा भएको लोकसाँस्कृतिक कार्यक्रममा नेपाली समूहको उत्कृष्ट प्रस्तुति

  • २०८२ बैशाख ५, शुक्रबार
  • सीतल आचार्य

‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले  को राजधानी बैंकक तथा पत्तयामा  आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । तीन दशक भन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाल... थप हेर्नुहोस्

News-Image

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस हुने

  • २०८२ बैशाख ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा निर्णय सार्वजनिक भएसँगै चलचित्रकर्मी उत्स... थप हेर्नुहोस्