मनोरञ्जन

News-Image

सिनेमा संवाद : बजार, कन्टेन्ट र व्यावसायिकतामाथि मन्थन

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा भएको ‘सिनेमा संवाद’ चलचित्रका विभिन्न विषयमा छलफल गरी सकिएको छ । सिनेमा संवादको चौथो संस्करण नेपाली चलचित्र क्षेत्रका विविध आयाम, चुनौती र सम्भावनाबारे चलचित्रकर्मी, पत्रकार र स्थानीयब... थप हेर्नुहोस्

News-Image

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)ले विगतमा तोकिएका सङ्गीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्र्नुपर्ने माग गरेका छन् । ती सङ्घसंस्थाले आजोजना गरेक... थप हेर्नुहोस्

News-Image

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

  • २०८३ बैशाख २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीम... थप हेर्नुहोस्

News-Image

नृत्य निर्देशक संघ नेपालद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २०८३ बैशाख २६, शनिबार
  • सीतल आचार्य

नृत्य निर्देशक संघ नेपालद्वारा आयोजित नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम काठमाडौंमा हालै सम्पन्न भएको छ । संघको तेस्रो केन्द्रीय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ९४ वर्षीय नृत्य शिरोमणि भैरवबहादुर थापा प्रमुख अ... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘लालीबजार’ प्रदर्शनमा

  • २०८३ बैशाख २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो । षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रमा आमा र छोरीको कथा देख... थप हेर्नुहोस्

News-Image

ग्रामीण भेगको प्रेमकथामा चलचित्र ‘काजी’

  • २०८३ बैशाख १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता विपिन कार्कीले आफ्नो आगामी चलचित्र ‘काजी’ देखाइएको प्रेम कथा भिन्न रहेको बताउनुभएको छ । आगामी जेठ ८ गतेदेखि प्रदर्शन हुने फिल्मको बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेता कार्कीले चलचित्रमा देखिएको ग्रामिण भेगको प्रेमकथा ‘रोमियो जुलियट’ ... थप हेर्नुहोस्

News-Image

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

  • २०८३ बैशाख ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट न... थप हेर्नुहोस्

News-Image

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने

  • २०८३ बैशाख ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले ७५औँ जन्मदिनका अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गर्ने भएको छ । वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरबार क्षेत्रमा परम्परागत शैलीमा बाजागाजासहित स्वागत गरिने १६ वडाका अध्यक्ष निर्मलरत्न शा... थप हेर्नुहोस्

News-Image

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

  • २०८३ बैशाख १, मंगलवार
  • भेषराज कार्की

नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष प्रदर्शन भएका चलचित्रले घरेलुबजारमा दर्शकको राम्रो साथ पाए । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष स्वदेशी चलचित्र ५७ वटा प्रदर्शन भए । चलचित्र विकास बोर्डअन... थप हेर्नुहोस्

News-Image

भारतीय गायिका आशा भोसलेको निधन

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गर्नुभएकी प्रख्यात गायिका आशा भोसलेको आइतबार निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले समृद्ध बनाउनुभएकी उहाँको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उहाँको उमेर ९२ वर्ष थियो । ... थप हेर्नुहोस्