
अहिले राजनीतिमा परिचय खुल्न नसकेको एक अज्ञात नाम 'एम. अधिकारी' ले निकै चर्चा बटुलेको छ । एम. अधिकारीको विषयमा सदनदेखि सडकसम्म चर्चा परिचर्चा बढिरहेको छ । सदनमा गठबन्धन दलका आवद्ध सांसदहरु एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेक... थप हेर्नुहोस्
सत्ता गठबन्धनले सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सहमति भएको हो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शान्ति प्रक्रियाका बाँकी काम चाँडो स... थप हेर्नुहोस्
उपसभामुख पदका लागि निर्वाचन हुँदैछ । आज (शुक्रबार) प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदको लागि निर्वाचन हुनेछ । उपसमुख पदको लागि निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट नेपाल... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीकी कार्यकारिणी तथा केन्द्रीय सदस्य रेणुकुमारी यादवले पदीय जिम्मेवारीमा नबस्ने निर्णय गरेकी छिन् । आज (बिहीबार) यादवले पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने निर्णय गरेकी हुन् । उनले वर्तमान अ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेसलाई ‘विपत सम्हाल्ने नेता’ र पार्टीको रुपमा इतिहासले स्थापित गरेको भन्दै कांग्रेसको यस बैठकले भरोसायोग्य सन्देश र समाधान जनतालाई दिनुपर्ने बताएका छन् । आज (बिहीबार) कांग्रेसको पार्टी... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम.अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नरहेको स्पष्ट पारेको छ । आज (बिहीबार) एमालेले एक पत्र जारी गर्दै एम.अधिकारी राष्ट बैंकको गभर्नर नरहेको स्पष्ट पा... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । आज (बिहीबार) विकल्प फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई स... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाटप्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । आज (बिहीबार) प्रतिनिधिसभाको उपसभामुख पदमा एमालेको तर्फबाट भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । भट्टराईको प्रस्तावकमा एमालेकी सचेतक शान्... थप हेर्नुहोस्
प्रतिनिधिसभाको उपसभामुखमा नेपाली काँग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् । आज (बिहीबार) प्रतिनिधि सभाको उपसभामुख पदमा सत्ता गठबन्धनको तर्फबाट भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक द... थप हेर्नुहोस्
प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । आज (बुधबार) संसद सचिवालयले असार ३१ गते हुने उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असार ३... थप हेर्नुहोस्
