मुख्य समाचार

News-Image

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

  • २०८३ श्रावण ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ । अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्ध... थप हेर्नुहोस्

News-Image

सार्वजनिक विदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

  • २०८३ श्रावण ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा र... थप हेर्नुहोस्

News-Image

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

  • २०८३ श्रावण ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६ गते संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६ गते संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवस छुट्ट... थप हेर्नुहोस्

News-Image

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार सुनिश्चिताका लागि कार्ययोजना ल्याउन समितिको निर्देशन

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार सुनिश्चिताका लागि कार्ययोजना ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकारसम्बन्धी निरीक... थप हेर्नुहोस्

News-Image

नेकपा संयोजक दाहाल स्वदेश फिर्ता

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आइतबार स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तरराष्ट्र... थप हेर्नुहोस्

News-Image

संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ । पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचा... थप हेर्नुहोस्

News-Image

सन्तनेताको उपाधि इतिहासमा अमिट रहने

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बताउनुभएको छ । कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको... थप हेर्नुहोस्

News-Image

मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनुभएको छ । इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्ध... थप हेर्नुहोस्

News-Image

सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँ : सभापति थापा

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ‘संविधान संशोधन सुझाव’ विषयक विचार गोष्ठीमा सभापति थापाले संविधान संशोधन... थप हेर्नुहोस्

News-Image

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

  • २०८३ श्रावण ३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घीय सांसदरूलाई निर्देशन गर्नुभएको छ । एमालेको केन्द्रीय संसदीय विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासल... थप हेर्नुहोस्