मुख्य समाचार

News-Image

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभएको छ । सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङ प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आउनुभएको थियो । शनिबारअपराह्न उहाँँले मुक्तिनाथको पूजार्चना गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका सूच... थप हेर्नुहोस्

News-Image

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिबार सम्पन्न नेपाल... थप हेर्नुहोस्

News-Image

छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा

  • २०८३ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनुभएको छ । शर्माले छिटो न्याय दिनसकेमात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताउनुभएको छ । अदालत... थप हेर्नुहोस्

News-Image

सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ । केन्द्रका अनुसार भदौ ५ गते श... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभयो मुक्तिनाथको दर्शन

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो । शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्कनुभएका प्रधा... थप हेर्नुहोस्

News-Image

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ । स्व प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रम... थप हेर्नुहोस्

News-Image

अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दैछौँ : मन्त्री पोखरेल

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि सातै प्रदेशमा छिट्टै आवासीय विद्यालय स्थापनाका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व... थप हेर्नुहोस्

News-Image

सरकार र नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालबीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएका छन् । काठमाडौँ उपत्यक... थप हेर्नुहोस्

News-Image

एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन

  • २०८३ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरको नगरकोटमा नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन गर्नुभएको छ । चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टम... थप हेर्नुहोस्