मुख्य समाचार

News-Image

पद गुमेका मन्त्रीलाई ओलीको निर्देशन-‘मन्त्री क्वाटर र गाडी नछोड्नु, म समाधान निकाल्छु’

  • २०७८ असार ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि साँझ सरकारी निवास बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर ओ... थप हेर्नुहोस्

News-Image

संसद् विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ, यस्तो छ विपक्षी गठबन्धनको तयारी

  • २०७८ असार ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा बहस गर्न निवेदक विपक्षी गठबन्धनले सुक्ष्म तयारी गरेको छ। आजदेखि संवैधानिक इजलासमा सुरु हु... थप हेर्नुहोस्

News-Image

राजेन्द्र महतोसहित २० मन्त्रीको पद गुमेपछि उपेन्द्र यादवले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशबाट लोकतन्त्रको रक्षा भएको प्रतिकृया दिएका छन् । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएलगत्तै अध्यक्ष यादवले उक्त प्रतिक्रिया दि... थप हेर्नुहोस्

News-Image

अदालतको निर्णयपछि प्रचण्डप्रति महेश बस्नेतको आशंका

  • २०७८ असार ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले आज गरेको आदेशमा ‘सेटिङ’ को आशंका गरेका छन् । सर्वोच्च अदालतको आदेशबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले हिजै भविष्यवाणी गरेको भन्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् । हिजो धादिङ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलापछि जसपाको ठाकुर पक्षले दियो यस्तो प्रतिक्रिया

  • २०७८ असार ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले गरेको पछिल्लो आदेशले सकारात्मक सन्देश नदिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते विस्तार गरेको मन्त्रिपरिषदको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार अम... थप हेर्नुहोस्

News-Image

२० मन्त्री पदमुक्त भएपछि रामचन्द्र पौडेलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’गरेको बताएका छन् । मन्त्रिपरिषद् विस्तारको आदेश बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबारे प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलल... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरेपछि प्रदीप ज्ञवालीले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले मन्त्रिपरिषद् पुनर्गठन र विस्तारको निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई अप्रत्यासित भनेको छ। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको निर्णय अप्रत्यासित रहेको उल्लेख गर्दै भने, ‘यसले राजनीतिक... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको अन्तरिम आदेशसँगै पदमुक्त भए यी २० मन्त्री

  • २०७८ असार ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै वर्तमान मन्त्रिपरिषद्का २० मन्त्रीहरु पदमुक्त भएका छन् । पदमुक्त हुनेमा उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र राजेन्द्र महतोलगायत छन् । तत्कालका लागि अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णुप... थप हेर्नुहोस्

News-Image

थप ४१ जनाको मृत्यु, ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७८ असार ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्र... थप हेर्नुहोस्

News-Image

कर्णालीका एमाले सांसदको पुनर्बहालीविरुद्ध भ्याकेटको सुनुवाइ भट्टराई र फुयाँलको इजलासमा

  • २०७८ असार ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कर्णालीका प्रदेश सभा सदस्यको भ्याकेट निवेदन सुनुवाइका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ। कर्णाली प्रदेशका चार सांसदमाथि नेकपा (एमाले)ले गरेको कारवाहीमा सर्वोच्चले रोक लगाएपछि एमालेले सर्वोच्चमा भ्याकेट न... थप हेर्नुहोस्