मुख्य समाचार

News-Image

कपन घटना : लुुटपाटका लागि निराको हत्या, झापाबाट एक जना पक्राउ

  • २०८० बैशाख १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी निरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको ... थप हेर्नुहोस्

News-Image

यस्तो छ दलहरूको आर्थिक विवरण : कुन पार्टीसँग कति छ सम्पत्ति ?

  • २०८० बैशाख १७, आईतवार
  • पत्रपत्रिका

राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली... थप हेर्नुहोस्

News-Image

रास्वपाका उपसभापित डोलप्रसाद अर्यालले दिए संसदीय दलको नेताबाट राजीनामा

  • २०८० बैशाख १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले राजीनामा दिएका हुन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउएको सो पार्टीले जनाएको छ ... थप हेर्नुहोस्

News-Image

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य 

  • २०८० बैशाख १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्य गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन... थप हेर्नुहोस्

News-Image

यी १८ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित) 

  • २०८० बैशाख १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १८ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको ह... थप हेर्नुहोस्

News-Image

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, को-को भए मन्त्री ?

  • २०८० बैशाख १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्  । आज (शुक्रबार) मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम शप... थप हेर्नुहोस्

News-Image

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ, को-को भए मन्त्री ?

  • २०८० बैशाख १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । आज (शुक्रबार) प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पद तथा गोपनियताको शपथ गराएका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (... थप हेर्नुहोस्

News-Image

रवि र स्वर्णिमले लिए पद तथा गोपनीयताको शपथ, उपेन्द्र यादव अनुपस्थित

  • २०८० बैशाख १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा कानुन समितिको हलमा सदस्यद्वयले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सभामुख देवराज... थप हेर्नुहोस्

News-Image

भासिँदै भूमिगत पानी, काठमाडौंमा चरम संकट सन्निकट

  • २०८० बैशाख १५, शुक्रबार
  • पत्रपत्रिका

काठमाडौं उपत्यकामा जथाभावी पानी तान्ने प्रवृत्तिले यसको भण्डारण सुक्दै गएको छ। बर्खामा रिचार्ज हुँदै आएको माथिल्लो तहको भण्डारण सुक्दै गएको विज्ञ बताउँछन् । उनीहरूका अनुसार मुख्यतः दुई तहबाट पानीको माग पूरा हुँदै आएको छ । एउटा ५० मिटर सम्म (स्यालो वे... थप हेर्नुहोस्

News-Image

ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर भनेपछि… 

  • २०८० बैशाख १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छोराबुहारी अगाडि सारेर फुरफुर नगर्न चेतावनी दिएका छन् । बिहीबार इलाममा आयोजित कार्यक्रममा ओलीले पूर्वराजालाई यस्तो चेतावनी दिएका हुन् । झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले... थप हेर्नुहोस्