लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । आज (बिहीबार) चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज मुख... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् । बुधबार चितवनको मुग्लिन बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सु-संस्कृत रा... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आज (बुधबार) झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै पार्टी कार्यक्रममा सहभागी भएका ओलीलाई ढुङ्गामुढा प्रहार गरी कालो... थप हेर्नुहोस्
प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए । सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे । रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभ... थप हेर्नुहोस्
बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । जसपा अध्यक्ष यादवले २८ हजार चार १५ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्... थप हेर्नुहोस्
चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन-२ बाटै निर्वाचित भएका थिए । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरी विज... थप हेर्नुहोस्
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन... थप हेर्नुहोस्
बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै रहेको छ । यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार २० हजार ५०० गणना गर्दा यादवले ८ हजार ८८१ मत प्राप्त गर्दा उनका निकटम प्... थप हेर्नुहोस्
चितवन-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त ररेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका ... थप हेर्नुहोस्
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले विजयी भएका छन् । आज(मंगलबार) बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार ९११ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्... थप हेर्नुहोस्