मुख्य समाचार

News-Image

नेपाली सेना : संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै करिब साढे छ दशकदेखि शान्ति सैनिकका रूपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ हुँदै आएको छ । विसं २०१५ मा ‘युनाइटेड नेसन्स् अब्जरभर ग्रुप ... थप हेर्नुहोस्

News-Image

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने भएको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका सभापति लामिछाने र गृहमन्त्री शाह... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको ब... थप हेर्नुहोस्

News-Image

कांग्रेसले छायाँ सरकार गठन गरेको होइन : नेता आङ्देम्बे

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको बताउनुभएको छ । कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपर... थप हेर्नुहोस्

News-Image

वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उहाँलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभय... थप हेर्नुहोस्

News-Image

सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नबिनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्नुहुने भएको छ । नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने भेट... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न १२:०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको जानकारी प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा ... थप हेर्नुहोस्

News-Image

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिनुभएको छ । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकार... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ । कार्यदलको सचिवालयले यही जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट... थप हेर्नुहोस्