मुख्य समाचार

News-Image

सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नबिनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्नुहुने भएको छ । नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने भेट... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न १२:०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको जानकारी प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा ... थप हेर्नुहोस्

News-Image

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिनुभएको छ । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकार... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ । कार्यदलको सचिवालयले यही जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट... थप हेर्नुहोस्

News-Image

सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गर्नुभएको छ । सभापति लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको ... थप हेर्नुहोस्

News-Image

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

  • २०८३ जेष्ठ १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेप... थप हेर्नुहोस्

News-Image

पूर्वसभामुख महरालाई धरौटीमा थुनामुक्त गर्न आदेश

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई रु एकलाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो । अख्त... थप हेर्नुहोस्

News-Image

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ : सभामुख अर्याल

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताउनुभएको छ । नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ)को प्रतिनिधिमण्डलसँग सोमबार ... थप हेर्नुहोस्

News-Image

अमेरिका-नेपाल साझेदारी विस्तारमा जोड

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिनुभएको छ । सोमबार सञ्चारकर्मीसँग भएको छलफलमा उहाँले ५५ करोड अमेरिकी डल... थप हेर्नुहोस्

News-Image

नेविसङ्घ अध्यक्षमा कटुवाल नियुक्त

  • २०८३ जेष्ठ १८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा करूणा कटुवाल नियुक्त हुनुभएको छ । पार्टी सभापति गगनकुमार थापाले उहाँलाई पार्टीको विधानअनुसार सोमबार नियुक्त गर्नुभएको हो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रे... थप हेर्नुहोस्