मुख्य समाचार

News-Image

निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राज्य र सरकारअन्तर्गतका निकायलाई स्वतन्त्र एवं व्यावसायिक रूपमा अघि बढाएको स्पष्ट पार्दै निजीक्षेत्रमा कुनै हस्तक्षेप नगरेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महाङ्घद्वारा बुधबार आयोजित ‘शान्ति,... थप हेर्नुहोस्

News-Image

बालेन नयाँ परिर्वतनको झिल्कोको रूपमा रहेकाले उहाँलाई प्रधामन्त्रीको रूपमा अघि सारिएको हो : सभापति लामिछाने

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरावलोकन गरिने बताउनुभएको छ । पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम ... थप हेर्नुहोस्

News-Image

घुस प्रकरणमा पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले घुस (रिसवत) प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिवाना र घु... थप हेर्नुहोस्

News-Image

दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले दिगो शान्ति बिना मुलुकमा समृद्धि सम्भव नहुने र समृद्धि बिनाको शान्ति स्थायी नहुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा बुधबार काठमाडौँमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहका... थप हेर्नुहोस्

News-Image

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : नेकपा संयोजक दाहाल

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका ... थप हेर्नुहोस्

News-Image

‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताउनुभएको छ । आज राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एक... थप हेर्नुहोस्

News-Image

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित स... थप हेर्नुहोस्

News-Image

कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आज आयोगले स्पष्ट गरेको हो ।... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो । आज जनकपुरधामस... थप हेर्नुहोस्

News-Image

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिनुभएको छ । गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त... थप हेर्नुहोस्