मुख्य समाचार

News-Image

दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको उपस्थितिमा मन्त्रालयका अधिकारी तथा एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिबीच भेटर्वाता भएको छ । भेटमा दिगो वन व्यवस्थापन र वन डढेलो नियन्त्रणका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालले जनाएको छ । छलफलमा ने... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बिहान ११ः०० बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो । यसैगरी कांग्रेस... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा बिहीबार भएको उक्त भेटमा उहाँहरुबीच नेपाल–साउदी अरब बीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथ... थप हेर्नुहोस्

News-Image

बागमतीको मुख्यमन्त्रीमा एमालेका थापा मगर नियुक्त

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशको मुुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का किरण थापा मगर नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा, १६८ को उपधारा २ अनुसार थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई... थप हेर्नुहोस्

News-Image

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री डा तिमिल्सिना

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) लाई व्यावसायिक, प्रतिस्पर्धी, प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक भएको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण संस्था नेपालले चालु आर्थिक वर... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लरेन्जोको बिदाइ भेट

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भिरोनिका लरेन्जोले बिहीबार राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–युरोपेली सङ्घ बीचको सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले... थप हेर्नुहोस्

News-Image

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सुधारको गृहकार्य थाल्न निर्देशन दिनुभएको छ । सञ्चार मन्त्रालयमा बिहीबार सूचना तथा प्रसारण विभ... थप हेर्नुहोस्

News-Image

‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८३ को मूल समारोह कार्यक्... थप हेर्नुहोस्

News-Image

नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ : अध्यक्ष बिजुक्छें

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिनुभएको छ । खौमाको पुनर्निर्मित देवघरको उद्घाटन गर्दै उहाँले सम्पदा संरक्षणमा पुस्तान्तरण आवश्यक रहेको बताउनुभयो । भक्तपुरका... थप हेर्नुहोस्