मुख्य समाचार

News-Image

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : अध्यक्ष साम्पाङ

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गर्नुभएको छ । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उहाँले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण... थप हेर्नुहोस्

News-Image

काठमाडौँ-६ बाट सभापति बानियाँसहित २१ जनाको नाम सिफारिस

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी काठमाडौँका सभापति कृष्ण बानियाँसहित प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा गरी २१ जनाको नाम सिफारिस गरेको छ । पार्टीको विधानअनुसार काठमाडौँ क्षे... थप हेर्नुहोस्

News-Image

एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : अध्यक्ष लिङ्देन

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबैले जित्ने दिशामा मुलुुकलाई लैजानुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनसभामा उहाँले मुलुक विष... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार रजकको परिवारसँग छलफल

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्वारा हालै सहिद घोषणा गरिएका दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गर्नुभएको छ । उहाँले शनिबार तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गर्नुभएको हो । त्यस अवसरमा उहाँले रजकक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीद्वारा एनपिएल विजेता टोलीलाई बधाई

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग(एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल (फेसबुक)मार्फत शनिबार उहाँले विजेता टोलीलाई बधाई दिनुभएको हो । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भन्नुभएको छ,“राष्ट्रिय आत्मविश... थप हेर्नुहोस्

News-Image

दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ : देव गुरुङ

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले लामो सङ्घषर््बाट प्राप्त संविधान जोगाउन सबै दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्... थप हेर्नुहोस्

News-Image

विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छ : मन्त्री पुन

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैरराजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल उच्चशिक्षा प्रतिष्ठान (एनएचएफ)ले तिनकुनेस्थित भिएस ... थप हेर्नुहोस्

News-Image

जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ : मन्त्री घिसिङ

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताउनुभएको छ । उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक दलहरू... थप हेर्नुहोस्

News-Image

मुलुकलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो : कार्यवाहक सभापति खड्का

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने एकमात्र आधार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीत... थप हेर्नुहोस्

News-Image

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : संयोजक प्रचण्ड

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताउनुभएको छ । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उहाँले अब नेता तथा कार्यकर्ताको उत्साहजनक स... थप हेर्नुहोस्