मुख्य समाचार

News-Image

‘प्रतिनिधिसभामा पठाइएका विधेयकहरू निश्चित समयमा फिर्ता हुने व्यवस्था हुनुपर्छ’

  • २०८२ फाल्गुन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले आगामी दिनमा राष्ट्रियसभाबाट प्रतिनिधिसभामा पठाइएका विधेयकहरू निश्चित समयभित्र फिर्ता हुने स्पष्ट व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । चार वर्ष सदस्य र पछिल्ला दुई वर्ष उपाध्यक्षको रूपमा कार्यकाल पूरा ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

  • २०८२ फाल्गुन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाईतेसँग मंगलबार भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानक... थप हेर्नुहोस्

News-Image

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

  • २०८२ फाल्गुन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका ... थप हेर्नुहोस्

News-Image

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

  • २०८२ फाल्गुन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी... थप हेर्नुहोस्

News-Image

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ । आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल भएकाले उत्साहपूर्ण रूपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरूलाई अन... थप हेर्नुहोस्

News-Image

नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन

  • २०८२ फाल्गुन १९, मंगलवार
  • भीष्मराज ओझा

नेपाल सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका लाखौँ नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको छ । उक्त द्वन्द्वको अवस्थामा नेपाली नागरिकको अवस्था बारे नियमित जानकारी ... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापति थापाको तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाहीको माग

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार एक विज्ञप्ति जारी गरी लालीगुराँस मिडिया नेटवर्... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीको टोलीले निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबार... थप हेर्नुहोस्

News-Image

दुर्गा प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार चारजना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारणसहित अनु... थप हेर्नुहोस्

News-Image

बिदामा पनि सर्वोच्च अदालत खुला रहने, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ । विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा नि... थप हेर्नुहोस्