मुख्य समाचार

News-Image

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखी अनुसन्धान गर्न गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सोमबार आफू... थप हेर्नुहोस्

News-Image

एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ : अध्यक्ष ओली

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो स्थान भएको बताउनुभएको छ । एमालेद्वारा सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा अध्यक्ष ओलीले जनताले सबैभन्दा बढी भोट लिएको फराकिलो स्थान भएको प... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरीप्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्न सिफारिस

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता... थप हेर्नुहोस्

News-Image

राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्न नेकपा एमालेले सशक्त भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा महासचिव पोखरेलल... थप हेर्नुहोस्

News-Image

रामकुमारी झाँक्रीसहित १५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

घर फर्क राष्ट्रिय अभियानअन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएका छन् । राष्ट्रियसभा गृहमा आज आयोजित ‘घर फर्क राष्ट्रिय अभियान ... थप हेर्नुहोस्

News-Image

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाविधेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनले राजनीतिक र सामाजिक परिस्थिति बदलिदिएको बताउँदै अब कांग्रेसको महाधिवेशनमा जेनजी पुस्ता समेटिनुपर्ने धार... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने : कांग्रेस नेता यादव

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव आज मुख्यम... थप हेर्नुहोस्

News-Image

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएकोे थियो । शनिबार मात्र हैन ... थप हेर्नुहोस्