मुख्य समाचार

News-Image

पोर्चुगलमा कामदार भिसा बन्द, ठगीधन्धाबाट बच्न अनुरोध

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ । दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल... थप हेर्नुहोस्

News-Image

युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो : गृहमन्त्री

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा ‘शान्ति सुरक्षा र आगामी निर्वाचनको तय... थप हेर्नुहोस्

News-Image

निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज प्रेस विज्ञप्ति जारी गरी उहाँ... थप हेर्नुहोस्

News-Image

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिह्नबाट सुशोभित

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि सङ्क्षिप्त ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्... थप हेर्नुहोस्

News-Image

विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत समावेश

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरु समावेश भएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालले दिनुभएको जानकारी अनुसार एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनि... थप हेर्नुहोस्

News-Image

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास ... थप हेर्नुहोस्

News-Image

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकता : गृहमन्त्री अर्याल

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य भएको बताउनुभएको छ । व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको ‘नागरिक बचाऊ महाअभियान’का प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै उहाँले तत्कालीन अप्ठ्यारो परिस्थितिलाई सामान्यीकरण गर्न... थप हेर्नुहोस्

News-Image

पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिन्छौं : महासचिव पोखरेल

  • २०८२ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने बताउनुभएको छ । ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का सन्दर्भमा आयोजित भेटघाट कार्यक्रममा उहाँले विभिन्न करणले प... थप हेर्नुहोस्

News-Image

सर्वोच्चद्वारा मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

  • २०८२ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले बुधबार मुख्यमन्त्री यादवलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ... थप हेर्नुहोस्