मुख्य समाचार

News-Image

जापानमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’

  • २०८२ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको आयोजनामा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि ‘टोकियो सप्ताह’ महायज्ञ सुरु भएको छ । एनआरएनए जापान र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा शनिबारदेखि टोकियो सप्ताह महायज्ञ सुरु भएको ह... थप हेर्नुहोस्

News-Image

पिएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वल्र्ड’ शुभारम्भ हुँदै

  • २०८२ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको एकवर्र्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्वस मनाउँदैछ । वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडे... थप हेर्नुहोस्

News-Image

रासायनिक मल किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : मन्त्री परियार

  • २०८२ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताउनुभएको छ । शनिबार पर्सा र बाराका कृषि र पशुपन्छीस... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

  • २०८२ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएको छ । शनिबार प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड... थप हेर्नुहोस्

News-Image

विश्वासको मत पाउने नदेखेपछि मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा

  • २०८२ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा उहाँले आफ्नो पदबाट राजीनामा घोषणा गर्नुभएको हो । शनिबार प्रदेशसभामा विश्वासको मत लिन पुग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको म... थप हेर्नुहोस्

News-Image

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

  • २०८२ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । जिल्ला समितिले महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको कार्यतालिकाअनुसार पार्टीको केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको हो । शनिबार गोरखामा सम्पन्न बै... थप हेर्नुहोस्

News-Image

अन्तरराष्ट्रिय सम्बन्धबारे जेनजी पुस्ताले चासो दिनुपर्नेमा जोड

  • २०८२ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग, अन्तरराष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले शनिबार आयोजना गरे... थप हेर्नुहोस्

News-Image

‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित

  • २०८२ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार शनिबार साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘... थप हेर्नुहोस्

News-Image

आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की

  • २०८२ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको ‘राष्ट्रि... थप हेर्नुहोस्

News-Image

पूर्वमन्त्री आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित

  • २०८२ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले शोकप्रस्ताव पारित गरेको ... थप हेर्नुहोस्