मुख्य समाचार

News-Image

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

  • २०८३ आश्विन १०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका ४४ वडामध्ये ४२ वडाको अधिवेशन पनि सम्पन्न भइसकेको छ । गाउँपालिका अधिवेशनबाट नाम्खा गाउँपालिकाको सभापतिमा प... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

  • २०८३ आश्विन १०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल–संयुक्त राष्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल जुद्ध सालिकमै गाडीबाट झरेर पैदल गद्दी बैठक पुग्नुभएको हो । ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीद्वारा खोला क्षेत्रको अवलोकन

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा निरन्तर अनुगमन गरिरहेका छन् । यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल... थप हेर्नुहोस्

News-Image

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पुर्याउन सकिने , तर किसानलाई जीविका किन पुग्दैन : प्रधानमन्त्री शाह

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु नहुने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै... थप हेर्नुहोस्

News-Image

यस्तो छ संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने बताउनुभएको छ । शुक्रबार संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्नुहुँदै उहाँले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा स... थप हेर्नुहोस्

News-Image

जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्याय केवल संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा सज्याएर राख्ने वाक्यांशमा मात्र सीमित रहन नहुने बताउनुभएको छ । राष्ट्रसङ्घको ८१औँ महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो “जलवायु न्याय संयुक्त रा... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच नेपा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पार... थप हेर्नुहोस्

News-Image

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ : परराष्ट्रमन्त्री

  • २०८३ आश्विन ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। एसिया सोसाइटीद्वारा न्युयोर्कमा आज ... थप हेर्नुहोस्