मुख्य समाचार

News-Image

कांग्रेसले गर्यो सुनसरी–१ बाट उम्मेदवारको नाम सिफारिस

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आठ जनाको नाम सिफारिस भएको छ । पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा र सन्दीप श्रेष्ठ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला... थप हेर्नुहोस्

News-Image

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, स... थप हेर्नुहोस्

News-Image

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

  • २०८२ मंसिर २७, शनिबार
  • रमेश गिरी

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्ल... थप हेर्नुहोस्

News-Image

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गर्नुभएको हो ।... थप हेर्नुहोस्

News-Image

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्नुहुँदै मन्त्र... थप हेर्नुहोस्

News-Image

‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ । यही मङ्सिर २२ गतेदेख... थप हेर्नुहोस्

News-Image

हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताउनुभयो । राष्ट्रिय युवा परिषद्द्वारा शुक्रबार आयोजित ‘सामाज... थप हेर्नुहोस्

News-Image

प्रवासी नेपालीका लागि मतदानको व्यवस्था सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष लिङदेन

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको व्यवस्थासहित अन्तर जिल्ला मतदानको सुनिश्चितता गर्नुपर्ने माग राख्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू शुक्रबार सार... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा पदवहालीका क्रममा शुक्रबार उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्नका लागि मन्त्रालयको सङ्ग... थप हेर्नुहोस्

News-Image

निर्वाचन आउन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो । सहायक निर्वाचन अ... थप हेर्नुहोस्