मुख्य समाचार

News-Image

‘विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य’

  • २०८२ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताउनुभएको छ । शनिबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशप्रमुखद्वारा पूर्वप्रमुखको निधनमा शोक व्यक्त

  • २०८२ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले पूर्वप्रदेशप्रमुख पृथ्वीमान गुरुङको शनिबार बिहान निधन भएकामा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि एवं परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । प्रदेशप्रमुख भट्टले शनिबार शोक सन्देश व्यक्त गर्दै गुरुङको असामयिक... थप हेर्नुहोस्

News-Image

खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहन्छ : मन्त्री यादव

  • २०८२ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराउँदै आइएको खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहने बताउनुभएको छ । शनिबार पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको दशौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले खानेपानीमा केही प्रतिशत जनता... थप हेर्नुहोस्

News-Image

नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो : सञ्चारमन्त्री गुरुङ

  • २०८२ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) लाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनका रूपमा चित्रित गर्नुभएको छ । चीनको साङ्घाई वर्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई शनिबार चीनमा... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

  • २०८२ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उहाँको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त ह... थप हेर्नुहोस्

News-Image

कर्माचार्य सही विचारका आधारमा कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुहुन्थ्यो : अध्यक्ष दाहाल

  • २०८२ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कमार्चार्यले जहिले पनि सही विचारका आधारमा कम्युनिष्ट आन्दोलनको पक्षपोषण गर्दै आएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका ... थप हेर्नुहोस्

News-Image

देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको ... थप हेर्नुहोस्

News-Image

गत आवमा आयोगद्वारा २९ हजार सात सय तीन बढी उजुरी फछर्यौट

  • २०८२ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गरेको छ । कार्यक्रममा आयोगको समग्र काम कारवाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्यहरु र आयोगका सामु रहेका सवालसहित आगामी कार्यदिशाका बारेमा छलफल भएको प्रवक... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा चार मन्त्रीलाई पदमुक्त

  • २०८२ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्... थप हेर्नुहोस्

News-Image

तराई-मधेसमा देखिएको सुक्खा समस्या समाधानमा सरकार लागेको छ : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसले अहिले सुक्खाको समस्या भोगिरहे पनि बारा जिल्लामा धान रोपेको खेत देख्दा आफूलाई खुसी लागेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओ... थप हेर्नुहोस्