मुख्य समाचार

News-Image

मेयरमा उठ्न केशव स्थापितले दिए राजीनामा

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिएका छन् । काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित ... थप हेर्नुहोस्

News-Image

काँग्रेस र माओवादी केन्द्रबीच ललितपुरमा भागवण्डा, कसलाई कति ? (सूचीसहित)

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

आसन्न स्थानीय तहको निर्वाचनको लागि ललितपुर जिल्लामा गठबन्धनमा भागवण्डा मिलेको छ । आज (आइतबार) बागमती प्रदेशस्तरीय गठबन्धनको बैठकले ललितपुर जिल्लामा गठबन्धनको भागवण्डामा टुंगो लगाएको हो । बैठक काँग्रेस सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको थ... थप हेर्नुहोस्

News-Image

एमालेले काभ्रेका १३ वटै तहमा टुङ्गो लगायो उम्मेदवार (सूचीसहित)

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) काभ्रेले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाको १३ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ६ नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेमा एमलेलेले प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । बनेपा... थप हेर्नुहोस्

News-Image

यस्तो छ काँग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (आइतबार) स्थानीय तह निर्वाचनका लागि ८८ पृष्ठ लामो घोषणापत्र ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेको हो । काँग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित गरेको कार्य... थप हेर्नुहोस्

News-Image

गोरखामा गठबन्धन भत्कियो, काँग्रेसद्वारा एक्लै चुनाव लड्ने निर्णय

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

गोरखामा सत्ता गठबन्धन भत्किएको छ । गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस एक्लै लड्ने निर्णय गरेको हो । आज (आइतबार) बसेको गोरखा जिल्ला कार्यसमितिको बैठकमा काँग्रेसले सत्ता गठबन्धनका कुनै पनि दलसँग तालमेल न... थप हेर्नुहोस्

News-Image

एमालेले झापाको १५ वटै पालिकामा टुङ्ग्यायो उम्मेदवार, को-को परे ? (सूचीसहित)

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ । दमकको प्रमु... थप हेर्नुहोस्

News-Image

पूर्व राज्यमन्त्री झाको निधन

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री डा डिम्पलकुमारी झाको निधन भएको छ । आज(आइतबार) बिहान क्यान्सर रोगबाट पीडित झाको काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो । झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिइ... थप हेर्नुहोस्

News-Image

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता आज र भोलि

  • २०७९ बैशाख ११, आईतवार

यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना ... थप हेर्नुहोस्

News-Image

यी हुन् एमालेका महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार (नामावलीसहित)

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम... थप हेर्नुहोस्

News-Image

आज लोकतन्त्र दिवस

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

राजतन्त्रविरुद्ध भएको १९ दिने दोस्रो जनआन्दोल सफल भई संसद पुनःस्थापना भएको आज १६ बर्ष पुगेको छ । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १६ औं लोकतन्त्र दिवसको स्मरण गरिदैछ । २०५९ साल जेठ ८ गते संसद विघटन गरेका तत्कालीन र... थप हेर्नुहोस्