मुख्य समाचार

News-Image

तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

  • २०८२ भाद्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश... थप हेर्नुहोस्

News-Image

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

  • २०८२ भाद्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी सोमबार मध्यरात स्वदेश फिर्ता हुनुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनुभएको हो । उपराष्ट्रपति सुआनला... थप हेर्नुहोस्

News-Image

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : महामन्त्री थापा

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको ... थप हेर्नुहोस्

News-Image

झाडापखला र हैजाका बिरामीको निःशुल्क उपचारको प्रबन्ध मिलाउन मन्त्री पौडेलको निर्देशन

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई निःशुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । वीरगञ्ज आसपासमा झाडापखला र हैजाको सङ्क्रमण देखिए... थप हेर्नुहोस्

News-Image

भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालको औपचारिक भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले सोमबार विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाब... थप हेर्नुहोस्

News-Image

शिक्षा र स्वास्थ्यमा नेपालले फड्को मारेको छ : नेता महत

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शिक्षा, स्वास्थ्यलगायतका मुलभूत सेवाका क्षेत्रमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभएको छ । सोमबार आयोजित मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले २०२५ लाई सम्ब... थप हेर्नुहोस्

News-Image

‘इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय कार्यान्वयन गर्न सकिँदैन’

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले सोमबार प्रेस विज्ञप्ति जारी गरी देशभर रहेका यातायात कार्... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेद्वारा जिल्ला अदालत रुपन्देहीको आदेशबिरुद्ध उच्च अदालतमा रिट

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशबिरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ । जिल्ला अदालत रुपन्देहीले आफ्नो भागमा पर्ने विगो बराबरको धरौटी बुझाएर थुनाबाहिर बसेर मु... थप हेर्नुहोस्

News-Image

सही नेतृत्व नभएसम्म देशको विकास हुन सक्दैन : कुलमान घिसिङ

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा आयोजित कार्यक्रममा पूर्व कार्यकारी निर्देशक घिसिङले सबै सम... थप हेर्नुहोस्

News-Image

राज्य व्यवस्था समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशित

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । सचिवलयले आज सूचना जारी गर्दै यही भदौ १० गते मङ्गलबार अपराह्न १ देखि ४ बजेसम्म समितिको कुनै सदस्यलाई समितिको सभापतिमा निर्वाचित गरियोस् भनी अर्को ए... थप हेर्नुहोस्