मुख्य समाचार

News-Image

२०८४ मा मेरो पालो आउँला/नआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ : गगन थापा

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्वले अब अलमल र व्यक्तिगत महत्वाकाङ्क्षाबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’द्वारा लिखित मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ व... थप हेर्नुहोस्

News-Image

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला–मुक्त देश घोषित भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रत... थप हेर्नुहोस्

News-Image

मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न अध्यक्ष नेपालद्वारा आग्रह

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गर्नुभएको छ । पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले देशको सार्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको भेट, के भयो कुराकानी ?

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रव... थप हेर्नुहोस्

News-Image

अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो : महासचिव पोखरेल

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेको आइतबार नेपालगञ्जमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब... थप हेर्नुहोस्

News-Image

समयमै निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामै उदाहरणीय : महामन्त्री थापा

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले समयमा नै आवधिक निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामा नै उदाहरणीय रहेको बताउनुभएको छ । नेपाल मतदाता अधिकार मञ्चले आइतबार आयोजना गरेको एकीकृत निर्वाचन विधेयक सम्बन्धमा राजनीतिक दलसँग अन्तक्रियामा उहाँले समयमै ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय हित विपरितका सन्धि, सम्झौताले मुलुकको सार्वभौमिकता संकटमा : पूर्वप्रधानमन्त्री खनाल

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगत केही समयदेखि देशको विदेश नीति असन्तुलित भएकाले वैदेशिक हस्तक्षेप बढेको बताउनुभएको छ । फाउण्डेशन फर पिस, डेभलपमेण्ट एण्ड सोसलिज्मद्वारा आइतबार आयोजित ‘... थप हेर्नुहोस्

News-Image

विधायन समितिको बैठक बस्दै

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ । सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको ... थप हेर्नुहोस्

News-Image

मन्त्री फेर्न प्रधानमन्त्रीमाथि तारन्तार दबाब

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउँदै जसपाले उनीहरूका ठाउँमा दुई नयाँ मन्त्री... थप हेर्नुहोस्

News-Image

विपिन रिहाइको पहलका लागि थप प्रयत्न गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

  • २०८२ भाद्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गर्नुभएको छ । विपिनकी आमा र बहिनीले आइतबार परराष्ट्र मन... थप हेर्नुहोस्