मुख्य समाचार

News-Image

‘मुलुक रूपान्तरणका लागि अग्रगामी विचार र इमान्दार नेतृत्व आवश्यक’

  • २०८२ भाद्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

विभिन्न राजनीतिक दलका नेताहरूले मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका निम्ति अग्रगामी विचार तथा दृढ इच्छा शक्ति भएको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । शनिबार आयोजित ‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण’ विषयक अन्तरक्रियामा सहभागी नेताहरूले ... थप हेर्नुहोस्

News-Image

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छ : सभामुख घिमिरे

  • २०८२ भाद्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स य... थप हेर्नुहोस्

News-Image

समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन मन्त्री खड्काको आग्रह

  • २०८२ भाद्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाले शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूला राजनीतिक दललाई देश र जनताको हितप्रति बढी जिम्मेवार बन्न आग्... थप हेर्नुहोस्

News-Image

परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग भेटवार्ता

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शनिबार यहाँ शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ ... थप हेर्नुहोस्

News-Image

भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा हुनुहुन्छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ शनिबार काठमाडौँ आउनुभएको ह... थप हेर्नुहोस्

News-Image

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्छ : महासचिव पोखरेल

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषद्लाई शनिबार सम्बोधन गर्दै उहाँले पार्टी निर्माणका लागि सबैले एकताबद्ध भ... थप हेर्नुहोस्

News-Image

न्यायको आवाजलाई बुलन्द बनाउन नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउने भन्दै नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गर्नुभएको छ । शनिबार काठमाडौँमा आयोजित साहित्य सन्ध्या वार्षिक पुरस्कार तथा सम्मान अर्पण  समारो... थप हेर्नुहोस्

News-Image

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुन्छ : मन्त्री पौडेल

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नागरिकलाई सहज, सरल एवं न्यून शु... थप हेर्नुहोस्

News-Image

तीन दशकमा माइन तथा विस्फोटनमा परी पाँच सय ५१ जनाको मृत्यु : गृहमन्त्री लेखक

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले बितेका तीन दशकमा माइन तथा विष्फोटनमा परी ६५१ जना प्रहरी तथा सर्वसाधारणको मृत्यु र दुई हजार ८९९ जना घाइते भएको जानकारी दिनुभएको छ । शुक्रबार राष्ट्रियसभामा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले २०५२ सालदेखि ... थप हेर्नुहोस्

News-Image

नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताउनुभएको छ । घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेप... थप हेर्नुहोस्